११ घण्टा अगाडी
११ घण्टा अगाडी
१४ घण्टा अगाडी
१५ घण्टा अगाडी
१५ घण्टा अगाडी
१६ घण्टा अगाडी
काठमाडौं - प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो क्याबिनेटबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन रिसाएर हिंडेको बताएकी छन् । सोमबार राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्ने क्रममा उनले पुनले केही कानुन बनाउन भनेको र ती कानुन बनाउने कुरामा सहयोग गर्न नसक्दा रिसाएर राजीनामा दिएका बताइन् । यस्ता विषयलाई व्यक्तिको अधिकारको रुपमा लिन पनि प्रधानमन्त्री कार्कीको आग्रह छ। पुनले शिक्षामन्त्रीबाट राजीनामा दिएर म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका छन् ।...
- रमेश कुमार बोहोरा
- रमेश कुमार बोहोरा
- बि. पि . पौडेल
काठमाडौं - कागेश्वरी मनोहरा नगरपालिकाको नगर अस्पतालमा आधुनिक शवगृह सेवा सञ्चालनमा ल्याइएको छ। आकस्मिक तथा उपचारका क्रममा मृत्यु भएका र अन्य कारणले अस्पतालमा ल्याइने शवको संरक्षणका लागि सेवा सुरु गरिएको हो। अस्पतालका कार्यकारी निर्देशक रामप्रसाद पौडेलका अनुसार सेवाग्राहीलाई सहज, सुरक्षित र व्यवस्थित सेवा दिने उद्देश्यले शवगृह सञ्चालनमा ल्याइए...
काठमाडौं - काठमाडौँ इन्जिनियरिङ कलेज (केईसी), कालिमाटीले जेन्जी आन्दोलनका सहिद तथा कलेजका पूर्व विद्यार्थी इन्जिनियर सुलभ श्रेष्ठको स्मृतिमा ‘सहिद सुलभ श्रेष्ठ छात्रवृत्ति’ स्थापना गरेको छ । कलेजमा अध्ययनरत विद्यार्थीहरूमध्ये प्रत्येक वर्ष एक जनालाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यसहित उक्त छात्रवृत्ति स्थापना गरिएको हो । कलेजका सहायक प...
सुशान्त न्यौपाने/काठमाडौं - लोमश वाङ्मय प्रतिष्ठानले आफ्नो मासिक रचना वाचन तथा कृति परिचर्चा कार्यक्रम सम्पन्न गरेको छ । हरेक महिनाको चौँथो शनिबार बिहान ११:०० बजे आयोजना हुने शृङ्खलाबद्ध कार्यक्रममध्ये सत्रौँ कार्यक्रमका प्रमुख अतिथि मूर्धन्य साहित्यकार महेश प्रसाई हुनुहुन्थ्यो भने विशेष अतिथि हुनुहुन्थ्यो- नवप्रज्ञापन त्रैमासिकका सम्पादक तथा चर्चित बालसाहित्...