काठमाडौं - भारतको राजधानी दिल्लीको मालवीय नगरको एक होटलमा भीषण आगलागी हुँदा २१ जनाको मृत्यु भएको छ।

आगलागीमा परेका ४७ जनाको सकुशल उद्दार गरिएको छ।

दिल्लीका मुख्यमन्त्री रेखा गुप्ता र उपराज्यपाल तरणजीत सिंह सन्धुले घटनाप्रति दुःख व्यक्त गरेका छन्।

प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दु:ख व्यक्त गर्दै मृत्यु भएकाहरूको परिवारलाई २ लाख र घाइतेहरूलाई ५० हजार सहयोगको घोषणा गरेका छन्।