प्रभातराज पाण्डे,

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आफूलाईलिटिल बुद्धभन्ने रामबहादुर बम्जनलाई मंगलबार साँझ काठमाडौंको हात्तिगौंडास्थित घरबाट पक्राउ गरेको हो । अनुयायीलाई हत्या, बलात्कार बेपत्ता बनाएको आरोपL आफूलाईलिटिल बुद्धभन्ने रामबहादुर बम्जन अन्ततः पक्राउ परेका छन् सीआईबीले उनलाई बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक समेत गरिसकेको सार्वजनिक गरेपछि बम्जनलाई सर्लाही पठाइएको उनीविरुद्ध जिल्ला अदालत सर्लाहीमा मुद्दा दर्ता भएको त्यसैले उनलाई त्यहाँ उपस्थित गराउन सर्लाही लगिएको हो जिल्ला अदालत सर्लाहीबाट म्याद थप गरी बम्जनमाथि अनुसन्धान अगाडि बढाउने प्रहरीले जनाएको बमजन विरुद्ध चारजना पुरुष महिला बेपत्ता बनाएको आरोपमा तीन जिल्ला प्रहरी कार्यालयमा निवेदन दर्ता बारामा सुरेश आलेमगर, मकवानपुरमा सन्चलाल वाइबा फुलमाया रुम्बा नुवाकोटमा चुल्मा कर्मा भनेर बोलाइने चिनिमायाँ तामाङलाई बेपत्ता बनाएको उनीमाथि आरोप लागेको

जेठ २०६२ देखि उनले शुरु गरेको निराहार तपस्या वर्षपछि २०६८, जेठमा सकिएपछि उनी चर्चामा आएका थिए त्यसबेला उनी १६ वर्षका थिए बाराको जंगलमा उनी तपस्या गर्दै गरेको सार्वजनिक भएपछि उनलाईलिटिल बुद्धको उपनाम दिइएको थियो तर यो तथ्य नै मिथ्या भएको भन्दै त्यसबेला नै उनी विवादमा आएका थिए उनी पोखराको एउटा चामल मिलमा काम गर्दा घाइते भएपछि घरमै बसेको तथ्य बाहिर आएको थियो वि.. २०४६ सालमा जन्मिएका बम्जनले दुई कक्षासम्म स्थानीय विद्यालयमा पढेका थिए त्यसपछि उनी लामा ज्ञान प्राप्तिका लागि भारतको देहरादुनको एक गुम्बामा गए दुई वर्ष देहरादुनमा पढेर छुट्टिमा घर आएका बम्जन त्यसपछि गुम्बामा फर्किएर गएनन्

बाराको हल्खोरिया जङ्गलमा तपस्या सुरु गरेपछि सुरुमा उनलाई स्थानीयवासी हेर्न गए त्यसपछिका अन्य देशका तीर्थयात्री पनि उनलाई हेर्न आउने गरेका थिए सुरुसुरुमा बम्जनका अनुयायीहरूले उनी ऐतिहासिक बुद्ध, गौतम बुद्धका अवतार हुन् भनी विश्वास गरेका थिए वि.सं २०६२ फागुन २७ का दिन उनी एकाएक हराए वि.सं २०६४ को साउनमा काठमाडौंबाट करिब १६० किलोमिटर दक्षिणमा रहेको हलोरी जङ्गलमा अनुयायीहरूको एक विशाल भीडलाई सम्बोधन गर्ने क्रममा उनी पुनः देखा परे वि.सं २०६६ सालमा बम्जनमाथि १७ जना गाउँलेको समूहमाथि आक्रमण गर्ने प्रयास ¥यो त्यसबेला बम्जनले आफ्नो ध्यानमा बाधा पुर्याएकोदावी गरेका थिए वि.सं २०७५ सालमा बम्जनमाथि १८ वर्षीया अनुयायीलाई दुई वर्षसम्म पटकपटक बलात्कार गरेको आरोप लाग्यो बम्जनका समर्थकहरूले भने अनुयायी चोरीमा संलग्न भएको उनलाई गुम्बाबाट निकालिएको दावी गरेका थिए

वि.सं २०७६ सालमा बम्जनका विभिन्न आश्रमबाट चार जना अनुयायी हराएको खुल्यो त्यसपछि उनको आश्रममा प्रहरीले छापा मारेपनि उनी भेटिएनन् वि.सं २०७६ माघ २३ गते सर्लाही जिल्ला अदालतले बम्जनविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो त्यसको अर्को दिन सिन्धुली प्रहरीले सर्लाही प्रहरीको अनुरोधमा उनको आश्रममा छापा मार्या। त्यसबेला प्रहरी महानिरीक्षकको सचिवालयबाट सूचना चुहिएपछि बमजन भाग्न सफल भए त्यसको चार महिनापछि प्रहरीको दोस्रो निशाना समेतमिस फायरभयो बम्जन २०७७ सार गते पनि उम्किन सफल भए

जिल्ला प्रहरी कार्यालय मकवानपुरमा सिन्धुपाल्चोक आश्रमबाट फुलमाया रुम्बा पासाङलाई बेपत्ता पारेको भन्दै उनका भाइ विजय रुम्बाले निवेदन दिएका छन् यस्तै नुवाकोट प्रहरीमा परेको निवेदनमा घर आएकी फुलमाया सिन्धुली आश्रम जान्छु भनेर हिँडेको उल्लेख नुवाकोट मेघान गाउँपलिकाकी चिनिमायाँ तामाङ २०६९ सालमा घर आएका थिए चुन्मा कर्मा भनेर बोलाइने उनी तपस्वी बमजनको आश्रममा आनी थिए नुवाकोट प्रहरीमा दिदी गंगामायाले बहिनी खोजिदिन निवेदन दिएका छन्

यी दुईसँगै मकवानपुरका सञ्चलना वाइबा बाराका सुरेश आलेमगर बम्जनकै आश्रमबाट हराएकोले खोजीदिन प्रहरीमा निवेदन परेका छन् उनी, सात वर्षसम्म सर्वसाधारण परिवारका सदस्यलाई बन्धक बनाई कुटपिट गरेको अर्को विवादमा तपस्वी बमजन मुछिएका थिए त्यसपछि विदेशी नागरिकलाई बन्धक बनाएको, वन क्षेत्रका विषयमा विवाद गरेको बलात्कार तथा हत्या गरेकोसम्म उनीमाथि आरोप लागेका यौन हिंसा, हत्या मानिसहरू बेपत्ता पारेका लगायतका विभिन्न आरोपमा बम्जनलाई प्रहरीले चार वर्षदेखि खोजी गर्दै आएको थियो अन्ततः उनी मंगलबार काठमाडौंको गात्तिगौंडास्थित निवासबाट पक्राउ परेका छन्

प्रहरीले बम्जनको घरबाट ठूलो परिमाणमा नगद बरामद गरेको सीआईबीले पत्रकार सम्मेलन गर्दै हात्तीगौंडा स्थित बम्जनको घरबाट करोड लाख भन्दा बढी नगद बरामद गरेको जानकारी दिएको त्यस्तै अमेरिका, चीन इन्डोनेसियालगायत १७ मुलुकका केही मुद्रा पनि बरामद गरेको अमेरिकी डलर १७ लाख ९७ हजार १६४ रुपैयाँ, भारतीय रुपैयाँ लाख ७६ हजार चिनिँया युआन लाख भन्दा बढीको रहेको

यसैगरी अष्ट्रेलियन डलर, युरो, क्यानेडियन डलर, डेनिस कर्नर, इन्डोसियन रुपैयाँ, मलेसियन रिंगेट, कोलम्बियन पेसो, इजरायली न्यू सकेकल, थाई भाट, यूएई दिराम, साउदी अरबियन रकम, भुटानी सिंगापुरको पैसा पनि भेटिएका छन् त्यसैगरी मोबाइल १४ थान, पेनड्राइभ २० थान, आइप्याड थान, मोटरसाइकल गाडी वटा पनि बरामद गरेको सीआइबीले जनाएको

सीआईबीको अनुसार बम्जनले धुम्बाराहीस्थित एक शोरूमबाट करोडको ल्याण्ड क्रुजर गाडी खरिद गर्दै थिए उक्त गाडी बौद्ध श्रवण धर्म संघ ललितपुरको अध्यक्ष पनित महर्जनको नाममा लिँदै थिए त्यसका लागि उनले तीन करोड बुझाइसकेका थिए बमजनले चढ्ने टोयोटा फच्र्युनर गाडी, क्रस फायर मोटरसाइकल, ३९० सिसीको केटिएम ड्युक, यमहा रे जेडआर स्कुटर पनि प्रहरीले बरामद गरेको