काठमाडौं - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजल तथा मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ बढेको हो। 

हवाइ इन्धन र एलपी ग्यासको मूल्य यथावत् छ। नयाँ मूल्य आजदेखि लागू हुने छ।