नेपाल विश्वको प्रकृति र संस्कृतिको पहिलो संग्रालय हो । विश्वको उच्चभुमि आदीभुमी भएकोले, प्राणको पहिलो भुमि उभय चरको रुपमा प्राणी जमिनमै वन्यो त्यो पहिलो जमिन नेपाल हो । प्राणभरा पहिलोभुमि भएकोले विस्तारै खाने, वस्ने बाच्ने संस्कृति विकसित हुँदै जाँदा पहिलो मानव उत्पतिको स्पल (रामापिथेकस) तिलोत्तमा नदीको क्षेत्रलाई (अमेरिकन आर्किपोलोजी) ग्रुपले प्रमाणित ग¥यो । पृथ्वीको दसौहजार स्थानमा अनुसन्धान भएकोमा नेपालमा मात्र प्रमाणित भयो ।
प्रकृति र संस्कृति
मानव सभ्यताको पहिलो विकास, प्राणभरा आदीभुमि नेपालबाट भयो । यही नै वास्तवमा विश्वको प्रकृति र संस्कृतिको एकमात्र, नमुना संग्रालय रहेको छ । प्रकृतिको बरदान विरलै ठाउँमा हुन्छ । तर प्रकृति र संस्कृति दुवैको संयोजनको एकमात्र पवित्रभूमिरहि आएको छ ।
पवित्र भुमिमा हरेक प्राणी स्वास्थ्य, खुसी हुन उनिहरुले प्रयोग गर्ने शास र गाँस शुद्ध हुनु पर्दछ ।
शास र गास शुद्ध हुन प्रकृति र संस्कृति दुवै शुद्ध हुनुपर्दछ । प्रकृतिको अनुपम वरदान हिमालय, पहाड, समथर जमिन र तराई क्षेत्ररहेको धरातलिय वातावरणीय हिसावका साथै पृथ्वीमै प्राकृतिक जैवीक स्रोतको अनुमान गर्दा झण्डै ६५ प्रतिशत जैविक स्रोत नेपालमा पाइन्छन् । यी जैविक स्रोतबाट शास र गास सुद्ध बनाउने प्रकृतिक संरचना छ । खेती गरिने तथा प्रकृतिले स्वतः उत्पादन गरेका सर्व वनस्पति, फलफुल जडिबुटीहरु र अन्नबालीहरु बालबालिकाहरु, तरकारी बालीहरु प्राकृतिक रुपमा शुद्ध प्राप्त गर्न सकिने एकमात्र देश नेपाल रहेको छ । तर राज्यले चाल पाएन । प्रकृतिले सर्वश्व दिएता पनि हामीले हाम्रो प्रकृति र संस्कृतिलाई नचिन्दा रासायनिक मल र विषादीको प्रयोगको कारणबाट दुख कष्टको जीवन यापन गरिरहेका छौ ।
संस्कृति स्थापना ः
नेपाल स्वर्गको भुमिको रपमा रहेकोमा हामीले केवल जीउने संस्कृति परिवर्तन गर्ने र प्रकृतिको रक्षाको अभियानमात्र चलाउन सकेमा, हाम्रो प्रकृति र हाम्रो संस्कृतिले यो देश वर्गको देश, प्राणभरा देश मृतसन्जीवनीको देश रोग निषेधित देशको रुपमा देवभूमी मानवीयताको भुमी र आदीभूमी प्रमाणित गर्न सक्दछौ । हाम्रो हरेक खानेकुरा नै औषधीको रुपमा छन् । पहिलो हाम्रो खाना वायु हिमालय र हजारौ हजार वनस्पितिबाट शुद्ध हुन्छ भने पानीको एकमात्र स्थायी स्रोत हिमालय श्रंखलाको हिउँको भण्डार विश्वका उच्च हिमालयको कुवेर धर्ति नै नेपाल रहेको छ । तेस्रो कुरा बनस्पति हो । सजिलै खुसीका साथ बाँच्न हाम्रा शुद्ध वनस्पति जन्य उत्पादन नै हाम्रा औषधीजन्य खाना हुन् । हावा, पानी र वनस्पति शुद्ध हुने धर्तिमा रोग निषेधित गर्न सकिन्छ । खानाबाटै प्राण शुद्ध, मनशुद्ध हुने हो । जस्तो खाना खाइन्छ, त्यस्तै शरिर र मन बन्ने हुनाले हाम्रो धर्तीको खाना नै औषधि हो । भान्छा नै औषधालय हो भने भान्छे नै बैद्य हो ।
खानेकुरालाई औषधी मान्छेलाई बैद्य र भान्छालाई औषधालय बनाउन सकिन्छ । यही मुलुकमा मात्र स्वास्थ्य खुसी र सम्वृद्धिको योजना लागु गर्न सकिन्छ । यही, योजना क्षमता, दक्षता, सीप र आवश्यकता अनुसार वरावरी अवस्था र पहुँछ पु¥याउन सकिन्छ । प्राकृतिक, जैविक स्रोतहरुको पहिचान, संरक्षण र परिचालनबाट निरन्तर उत्पादन मुखि कार्ययोजना बनाउन सकिने, नागरिकको आधार मुल आवश्यकता यहीभ उत्पादन मुखि योजनाबाट राज्यले सजिलै पूर्ति गर्न सक्ने छ । पानी, वायु र वायोमासको सदुपयोगबाट उर्जामा आत्मानिर्भर हुन सकिने सतप्रतिसत सम्भावना रहेको नेपाल उत्पादनको दृष्टिकोणले दिव्यभुमी भएकोबाट पार्न नेपालबाहेक अर्को कुनै स्वर्गको ठाउँ छैन भन्ने प्रमाणित स्वत रहन्छ । १२ घण्टा सूर्यको प्रकास धर्तिमा उत्पादन हुने तर नेपालका वनस्पति जुनसुकै देशमा उत्पादन नहुने तथयबाट स्वत यो भूमी स्वर्गको भूमीभएकोले, स्वर्गको देशमा सवैको प्राणको रक्षा सुत्रबाट समवाद र सुविधाराज्यको देश सजलै बनाउन सकिन्छ ।
विश्वमै देशहरुमा भन्दा उत्पादनको तथ्वको मात्रा नेपाल धेरै हुने भन्दा शक्तिशाली जीवाणु ९द्यष्य(mबकक० मा संरक्षित हुने हुनाले जीवाणु बैकको भण्डार नेपाललाई बनाउन अर्गानिक तथा जैविक देश घोषणा गर्दा वित्तिकै, रासायनिक विषादी र रासायनिक मल प्रतिवन्धबाट, मल र विषादी प्राकृतिक जैविक वनस्पतिबाट सजिलै तयार गर्न सकिन्छ । यसको निम्ति सुविधा राज्यको चरित्र निर्माण गर्न माथी भनिएका आधारभूत आवस्यकताको परिपूर्तिका लागि विद्यार्थीहरुलाई उत्पादन सेना बनाउने पाठ्यक्रम भान्छा नै औषधालयको मोडलबाट, शहरमा शुन्यफोहर बनाई गल्ने वायोमासलाई जीवाणुमलमा परिणित गरी माटोको सापती माटोमा फर्काउने र वनस्पतिबाट जैविक विषादी बनाई प्रकृति संरक्षणको चहाना पुरागरी देशलाई स्वर्गभूमिमा परिणत गर्न सजिलोसँग सकिन्छ ।
0 comment