डा.शास्त्रदत्त पन्त
राजा महेन्द्रको म मरेपनि मेरो देश बाचिँ रहोस् भन्ने भनाई उनको अन्तरमनको भावना हो , राष्ट्रबादको दिगो दर्शन हो । किनभने त्यो सास्वत सत्य हो , प्रतिबिम्ब हो । सरगार्थीको रुपमा हैरादबाद हाउसमा बसेको बेलामा राजा त्रिभुवनलाई पुरा इण्डियाको राष्ट्रपति हुन बल्लभाई पटेलले गरेको प्रस्तावको झझल्कोबाट जन्मिएको उद्गार किन सत्य हो । भने व्यक्ति मर्दछ । तर मुलुक वा माटो मर्दैन । आफू मरेपछि डुम्रै राजा भन्ने भावना राष्ट्रवादी होइन । आफू नरहदैमा देशलाई वेवास्ता गर्ने भावना अन्तराष्ट्रिय हो । यस अर्थमा आ ाअफनो बौद्धिक तथा श्रमिक योगदान विदेशका लागी गर्ने सबै विदेशीने सबैलाई राष्ट्रवादी भावना भएको मान्न सकिदैन । विदेशी नेपाली दुईथरी हुन्छन् । एकले बृद्धि बेच्छ र अर्काले श्रम बेच्छ । वृद्धि बेच्नेहरुले जानीजानी राष्ट्रलाई घात गरेका छन् । तिनको बुद्धिले तिनी बसेको देशले जाति प्रगति गरेको छ त्यति आफू जन्मेको देशलाई घात गरेका छन् । जति त्यस देशको भौतिक वा आध्यामिकवा विकास गर्ने सघाएको छ त्यति आफू जन्मेको देशलाई नोक्सान गरिरहेको छ । श्रम बेच्नेहरुको राष्ट्रवादमा अर्धचेतन सामाजिक सोचको उपज हो । त्यस्तो मानसिकता बनाई रहनुमा राष्ट्र दोषी हो , सत्तासिन सरकार दोषी हो , सरकारको मानसिकता अन्तराष्ट्रिय हो । तिनले चलाएको शिक्षा पद्धतिको दोष हो । सृजनशीलता ज्ञानको अभाव हो । भौतिक उपभोक्तावाद र साम्यवादले मानवमनलाई एकोहेयाउँछ , सृजनशीललाई दबाउँछ । विदेशी सेनामा जागिर खानेदेखि अरबको खाडीमा तप्किनेसम्मका सबैमा यो कुरा लागू हुन्छ । बाहिर देखावटी राष्ट्रवादको काम गर्न वा राष्ट्रवादका पक्षमा भाषण गर्न व्यक्तिको बोलीकै भरमा राष्ट्रवादी हुन सक्तैनन् । उसको काम र व्यवहार कुनै न कुनै प्रकारका धेर थोर राष्ट्रको उपलब्धि हुनु पर्दछ ।
दलका नाइकेमा आजभोलि देखिने आडम्बरी राष्ट्रवादी पाइन्छ । तिनका अवसरबाट पाइदालिने भाव हुन्छ । अवसरवादी राष्ट्रवादी सबैभन्दा खर्तनाक हुन्छन् । दल बाहिरका आलोचकमा आडम्बरी र दलका सत्तासिन नाइकेमा अवसरवादी राष्ट्रवाद पाईन्छ , जुन अत्यन्त घातक छ । तिनमा अन्तरमनमा मुलुक हैन अवसर र स्वार्थको प्राधान्य रहेको पाइन्छ । सरिता र सुजताको संसदमा दिएको अभिव्यक्तिलाई नमुना उदाहरण लिन सकिन्छ । प्राच्य संस्कार अनुसार ती दुवै मौलिक नेपाली नागरिक होइनन् । तिनलाई माटोले कुतकुत्याउदैन ।
राष्ट्रको माया गर्ने भावना र छोराछेरीको माया गर्ने भावना उस्तै उस्तै हुन्छन् । दुवैमा कुनै निहित स्वार्थ हुदैन । छोराछोरी जति साना र अशक्त अवस्थाका हून्छन् ,त्यत्ति नै धेरै बढी माया मनभित्र भए झै मुलुक पनि जति विपन्न र पछौटेपनमा रहेको हुन्छ त्यति धेरै कढि माया मनभित्र बढनु पर्दछ । कसरी मुलुकर्को हाराहरीमा लैजाने भन्ने हुनुपर्दछ । म एकजनाले पनि देश उचाल्ने काममा योगदान दिन सक्छु भनेर श्रमबेच्न विदेशिनु भन्दा अदुवा काउली विदेशीलाई बेच्ने भावना राख्नु पर्दछ । विद्धान , विज्ञहरु सम्पन्न मुलुकमा पलायन हुनुलाई राष्ट्रिय भावना भएको मान्न सकिदैन ,तर त्यो मुलुकमा सिप, ज्ञान वा क्षमता सिकेर आफनो देशमा केही गर्न आसयले गएको छ भने त्यसलाई राष्ट्रयताको भावनाले प्रेरित मान्नु पर्दछ । नेपालमै रोजगार पाएका विविध सेवाका कर्मचारीहरु पदको दुरुपयोग गरेर विदेशको आवासीय वर्कपर्मिट लिएकाहरुमा भने अन्तराष्ट्रिय भावना भएको स्पष्ट हो । त्यसलार्ई नाकाम गराउने सामान्य प्रशासनमन्त्री पण्डितको भावना राष्ट्रिय हो । मुख्य सचिव भै सकेको मानिस नेपाल छोडेर विदेशीको जागिर खान जानुलाई राष्ट्रिय भावना भएको मान्नु हुदैन ।
मलाई लाग्दछ राष्ट्रियता अन्तरनिहित वस्तु हो । यो संस्कारजन्य स्पबाट अन्तकरणमा टाँसिएको हुन्छ । यसमा बनाएर बन्ने मात्रा कम र अनुस्मिृतिजन्य बढी हुन्छ । अथवा वातावरणीय –(इन्भ्योरोन्मेन्टल)भन्दा वंशज – (हेरेडिटरी) गुणको बाहुल्य बढि हुन्छ । त्यसकारण अन्तर देश विचको विवाह र नागरिकता दिने विषय गम्भीर मानिन्छ ।
जस्ले राष्ट्रलाई माया गर्दछ भने राष्ट्रलाई घात हुने कुनै काम गर्दैन त्यो राष्ट्रवादी हो । राष्ट्रवादीले भन्सार छल्दैन , राजस्व चोर्दैन , कमिशन खादैँन , घुसश खादैन । जसले अपहरण गर्दैन । अरुको धन लुट्दैन , मिसावटी व्यापार गर्दैन , काला बजारी गर्दैन , तस्करी काम गदैन । तर पनि निरन्तर कर्म गर्दछ , उ राष्ट्रवादम हो । जसले आफनो मिहिनेतको कमाइबाट जीवनयापनको काम गर्दछ , देश बनाउने काममा ब्यघ्र हुन्छ , व्यस्त हुन्छ उसले सर्वत्र इमानदारिता वर्तन्छ , उ राष्ट्रवादी हुन्छ । यो अनायास मनभित्रैबाट कसरी आउदो रहेछ भन्ने कुरालाई ममा अनायास आएका केही घटनाले मलाई अनुभुत भएका थोरै प्रसगँ उल्लेख गर्ने चाहान्छु ।
वि. स. २०२३ (१९६७) को कुरा हो म संयुक्त राज्य अमेरिकाको विस्कनिसिन विश्व विद्यालय (म्याडिसन) मा सुपर भिजन एण्ड एडिमनिीट्रशन विषय अध्ययन गरिरहेको थिए । त्यहाँ पढ्न गएकाहरुको पहिलो दिनको जामघट एक साँझ भएको थियो । जमघट परिचय दिने कार्यक्रम थियो । धेरै मानिस भएकाले परिचय छोटोमा दिने , तीन शब्दमा अर्थात् आफनो नाम , देशको नाम र दे्श चिनाउने एक वस्तुको नाम भन्ने निर्देशन थियो । मैले आफनो परिचय दिने क्रममा आफनो नाम , देशको नाम र त्यसपछि सगरमाथाको देश भनेर परिचय दिएको थिए । मेरो पछाडि परितय दिन ेव्यक्ति न्युजिलैण्डका रहेछन् । उनले फटाफट आफनो नाम , देशको नाम र त्याँे सगरमाथा चढ्ने पहिलो व्यक्ति हिलारी भएको बताए । मलाई हारको महसुस भए छ क्यारे अनायास रोल मिचेर भनिहालेको थिएँ । हिलारीलाई त तेन्जङले डोरीले तानेर चुुचुरोमा पुयाएका थिए । त्यसले ठूलो हाँसोको लहर चलेको थियो । मलाई लाग्छ म भित्र नेपालीको शान माथि नै हुनुपर्दछ भन्ने भावना थियो । त्यहीँ त्यहाँ अनायस अभिव्यक्त हुन गयो । यो भावना नेपालको पे्ररित कुरा हो ।
त्यो विश्व विद्यालयमा वर्षको एक दिन राष्ट्रिय पोशाक दिवश ( कस्टुम डे) मनाउने चलन रहेछ । सरन्दर तालको छेउमा अवस्थित क्यालरल हलमा मेरो बस्ने व्यबीथा थियो । त्यहाँबाट विश्वविद्यालयको कक्षा संचालन हुने थलो पैदल दुरीमा थियो । म सधैँ हिडेर नै वि.वि मा जाने गर्दथे । त्यहाँ अरु पनि नेपाली थिए तर राष्ट्रिय पोशाक लगाउने म मात्र हुनु पुगेछ ु । क्यालहलबाट वि.वि सम्म विभिन्न खाले पसल थिए । त्यस दिन जब म विश्वविद्यालय तिर जादै थिए । तिनीहरुले मलाई बाटोमा रोके , हात मिलाए , परिचयमा गे र भला कुसारी गरे । तिनीहरुमध्ये धेरैले के भने भने तिमी यसैबाटोमा हिड्को त हामीले देखेका थियौँ तर तिमीलाई भारतीय ठानेर बोलाएका थिएनौँ । हुन पनि हो , म भारतीय बंगाली बिहारी जस्तै कालो रंगको गहुँगोरो मानिस छु । तिनीहरु मध्ये दुईजना पसलेले त तिनका घरमा साँझ चियाखान समेत बोलाएका थिए । नेपालबारे जानकारी हासिल गरेका थिए । तर मलाई भारतीय ठानेर मलाई नबोलाएको भन्ने कुतुहलता जागि रहेको थियो । त्सबार ेमूले त्यहाँ खोजि निति गन सकिन यति मात्र महसुस गरे भारतीइ नागरिकको अमेरिकामा राम्रो प्रभाव रहेनछन् । उनीहरुको राम्रो छाप छोडेका रहेनछन् । यो वि.स २०२३( १९६७) को कुरा हो ।
केही महिना पछि विश्वविद्यालयमा प्रस्तुती –कालको प्रयोगात्मक कक्षा भएको थियो । त्यसमा कन्ट्री पेपर प्रस्तुत गर्ने लगाएको थियो । मेरो भन्दा पहिले बम्बैका (त्यसबेला मुम्बैलाई बम्बै भनिन्थ्यो । ) डा. ज्ञानचन्द्र भाटले भातको पेपर प्रस्तुत गर्दा सगरमाथा भएको देश भनेर प्रस्तुत गरेका थिए । मैले तत्कालै विरोध गरे , कडा विरोध गरे , । वि.वि. अधिकारीले थामथुम गरेर कक्षा संचालन गर्न खोजे ,म मानिन । उनले त्यहीँ सार्वजानिक रुपमा माफि नमागे मैले कक्षा बहिस्कार गर्न कुरा गरेपछि उनले माफि मागेका थिए । अहिले मलाई लाग्छ , त्यसो गर्नु पर्दछ भनेर कुनै नेपाली अधिकारीले मलाई प्रशिक्षण गरेका थिएनन् । त्यस्तो उत्तरदायित्वको ओहोदा मैले बोकेको थिइन् । म हाईस्कुलको हेडमास्टर मात्र थिए । अरु कसैले चासो लिएका थिएनन् । मलाई चासो किन परेको थियो ? आज म पनि आफैँलाई आफै सोधि रहेको छु । नेपाल छिमेकीबाट अन्याय परेको छ भनेर निरन्तर चासो जागि रहेको छ । सत्तामा बस्नेलाई निरन्तर झकझकाई रहनु पर्छ भन्ने लागेको छ । त्यसैले निरन्त कलम चलाईरहेको छु । सत्तामा बस्न ेकसैले पनि मलाई स्यावासी दिएका छैनन् । बरु ,गाली गर्दछन् । म आफै आफनो जीवन खतरामा राखिरहेको छु । जोखिम मोलेर यो काम किन गरिरहेको छु म आफैँलाई थाहा छैन । एक दिन मैले यस्ता खाले प्रकाशित पुस्तक आफनो पसलमा राखिदिन एउटा नाम चलेको पुस्तक पसललाई अनुरोध गरेको थिए । उनले लामो भाषण छाँटे । उनले पुस्तक पसलमा राख्न इन्कार गर्दै भने तपाईहरु जस्ताले गर्दा नेपालीले दुःख पाएका छन् । नेपाल भारतमा मिसिएर के हुन्छ ? अहिले १२ लाखमा चढ्न पाइन्छ । हामीले बम्बै कलकत्तामा गएर व्यापार गर्न पाउँछौ । मूर्खलाई राष्ट्रियताको शिक्षा दिनु भन्दा ढुङगालाई दिनु असल भन्ने ठानेर फर्के । अध्यात्म रहित भौतिक शिक्षा पद्धतिको उपज ठानेर फर्किए ।
खरानी पारिएको वनमा मन ः कुनै बेला म पुनर्बासको आयोजना प्रमुख भएर बाकेको खजुरामा पुगेको थिएँ । वनको संरक्षण गर्न काम वन विभागको हो । वन हटाएर पुर्नबास गराउन ेभएकाले मलाई वनप्रशासनको नजिक भएर काम गर्नु पर्दथ्यो । वन कार्यालय जिल्लाको सदरमुकाममा बस्थयो ,म भने वनभित्र नै बस्नु पर्दथ्यो । पुनर्बासको वरिपरि बाँकी बन थियो । त्यस बनमा सुकुम्बासीबाट अतिक्रमण भएको खबर पाएँ । मेरो पेट पोल्यो । त्यस दिनमा डा«ईभर विदामा बसेको थियो । एक जना सुरक्षा कर्मीलाई गाडीमा राखेर आफैँले गाडीमा हार्केर अतिक्रमणस्थलमा पुगेँ ।त्यहाँ ताीन सय जति मानिसले खुडाँ ,खुकुरी , बञ्चरो , लिएर वन कटान गरि रहेका थिए । अर्कातिर फाँडिएका वनमा आगो लगाई रहेका थिए । आगोले झाडी घाँस –घुयान मात्र डढाएको थिएन् ,आगोले सलक्क परेका नाम्ले फेदका सालका रुख पनि पोलिएर खरानी पारिएको थियो । शयौँ वर्ष घामपानी सहेर अगा्रख परेका हजारौँ क्युबिक फीट काठ डढाएको थियो । खरानीको थुपा्रेमा रुखको आकार स्पष्ट देखिन्थ्यो । मलाई वन अतिक्रमण गरेको ,दरिद्रताको सताएका सुकुम्बासीको अवस्थाबाट हुने समबेदना भन्दा करोडौँको सालका रुख काटेर दुईचार हजारको अन्न फलाउने तिनको प्रवृति देखेर आक्रोस चर्केर आयो । मैले तिनीहरुलाई फटाफट लठीले चुट्दै रसियन जीपमा कोच्न थालेँ अठार बिस जनालाई कोच्न थालेपछि , अफिसमा ल्याएर सुरक्षा गार्ड भित्र थुनेँ । म फेरी बाँकीलाई लिन अतिक्रमण गराएको हो भने वयान लिए । तिनले दुइजनालाई प्रधान पञ्च र एक जना सांसदको नाम बताए । एक जना प्रधानपञ्च महिला थिइनन् । उनी कार्यालयमा आइन र आफू संग्लन नभएको दलिल दिइन । उनी वन र अञ्चलन्याधीश कहाँ पनि गएर आफू निदोर्ष भएको बताइन् । अर्को प्रधानपञ्च भागेर भारत तिर गएर बसेको थाहा पायो । सांसद काठमाण्डौतिर नै थिए । पछि ती दुवै जनाले ६ महिनाको जेल भोगेका भिए । आफनो जिम्मेवारी नै नभएको अवस्थामा पनि देशका नकरात्मक प्रवृतिप्रति जाइलाग्ने भावना स्वतः लाग्दो रहेछ , वनका अधिकारीले मलाई धन्यवाद पनि दिएनन् सायद तिनको मिलोमत्तो थियो । खुशि त्यसमा लाग्यो ती अधिकारीले अर्काको कार्य क्षेत्रमा अतिक्रमण गरेको भनेर मेरो विरुद्धको मुद चलाएनन् ।
यस्तो घटना घटेपछि सामान्यता तनाव हुदोँ रहेछ । मनमा धेरैै कुरा खोलि हेरेका थिए । ती मध्ये दुईवटा कुरा अझै मनमा घुमि रहन्छन् । पहिलो कुरा म वनकै अधिकारी हैन । त्यो काम मेरो कार्यालय क्षेत्रभित्रको थिएनन । चित्त बुझाए मैले वन्लाई सघाउन मात्र त्यो काम गरेको थिए । दोसौ उनीहरुलाई कुट्ने हक मलाई थिएन। कुनै कानुनले पनि कुटेन पाउदैनन् । त्यो मानव अधिकारको कुराले पनि पाइदैन । मैले निधो गरे , अब कुट्दिन कार्यक्षेत्र बाहिरको काम अब गर्दिन भनेर । आफू निकै सभाल्दा सभाल्दै बिहानी पख निदाएछु । दिनभरि अफिसको नियमित काम गरेर तिनको बयानलाई निरन्तरता दिए । अञ्चलन्याधीशलाई खबर गरेँ ।अर्का दिन पनि थुनावमा राख्नु पर्ने अवस्था आयो । अधिकारीले पनि २४ घण्टा भन्दा बढी थुन्नुहुदैन , म त अधिकारी पनि थिइनन् । मैले गल्ती महसुस गरेँ र भोलि वनमा बुझाइदिने , लठारेमा नलाग्ने निधो गरेँ । साझँ थुनेर राखेको गार्डको चौकीमा गएँ । तिनलाई दैख्न बित्तिकै खरानी पारेका सालका रुख सम्झे । करोडोको राष्ट्रिय सम्पत्ति पोलेको सम्झना हुना साथ मेरो मन पनि पाक्यो । रातभरि दिनभरि आफुलाई सभालेको न विथलियो । मैले सबै कुरा बिर्सिए र आवेगमा तिनीहरुलाई कुटेँ । उनीह रोए काए माफि मागे तर पनि कुटिरहे । मलाई आवेग भयो । मैले साँझको खाना खान पनि सकिन । निदाउन पनि सकि । फेरी उह्ी कुरा दोहोरियो । यी थोरै प्र्रतिनिधि घटनाहरु ह्ुन् । मेरो जीवनमा यस्ताखाले हजारौँ घटना छन् ।
यस घटनासगँ जोडिएको अर्का पाटो सझिदा मलाई आजपनि भयंकर डर लाग्दछ ।खुडा , खुकुरी , बन्चरो जस्ता हतियारले सुसज्ज्ति ३०० जनाको माझमा म एक्लै गएर समात्ने र कुट्ने काम गर्न आटँ कसरी गर्नै आँट कसरी गरे । यदि त्यो आजको अवस्था भएको भए मलाई ती सबैले किमा बनाएर त्यही बस्तीबाट टाढाको वा डढाएको मुस्लोमा खरानी बनाई दिने थिए । मेरो खोजि खबर पनि केही हुने थिएनन् । हददै मेरा परिवारले बाँसको लौरोमा मेरो फोटो झुन्डाएर बेपत्ता पारिएकोले खोजि पाउ भन्ने माग नेपत्थ्यमै रङमङिएको मात्र हुने थियो ।
क्रमश ः
जन्मभूमि जन्माउने आमा स्वर्गभन्दा पनि ठुला हुन्छन्
डा.शास्त्रदत्त पन्त
राजा महेन्द्रको म मरेपनि मेरो देश बाचिँ रहोस् भन्ने भनाई उनको अन्तरमनको भावना हो , राष्ट्रबादको दिगो दर्शन हो । किनभने त्यो सास्वत सत्य हो , प्रतिबिम्ब हो । सरगार्थीको रुपमा हैरादबाद हाउसमा बसेको बेलामा राजा त्रिभुवनलाई पुरा इण्डियाको राष्ट्रपति हुन बल्लभाई पटेलले गरेको प्रस्तावको झझल्कोबाट जन्मिएको उद्गार किन सत्य हो । भने व्यक्ति मर्दछ । तर मुलुक वा माटो मर्दैन । आफू मरेपछि डुम्रै राजा भन्ने भावना राष्ट्रवादी होइन । आफू नरहदैमा देशलाई वेवास्ता गर्ने भावना अन्तराष्ट्रिय हो । यस अर्थमा आ ाअफनो बौद्धिक तथा श्रमिक योगदान विदेशका लागी गर्ने सबै विदेशीन ेसबैलाई राष्ट्रवादी भावना भएको मान्न सकिदैन । विदेशी नेपाली दुईथरी हुन्छन् । एकले बृद्धि बेच्छ र अर्काले श्रम बेच्छ । वृद्धि बेच्नेहरुले जानीजानी राष्ट्रलाई घात गरेका छन् । तिनको बुद्धिले तिनी बसेको देशले जाति प्रगति गरेको छ त्यति आफू जन्मेको देशलाई घात गरेका छन् । जति त्यस देशको भौतिक वा आध्यामिकवा विकास गर्ने सघाएको छ त्यति आफू जन्मेको देशलाई नोक्सान गरिरहेको छ । श्रम बेच्नेहरुको राष्ट्रवादमा अर्धचेतन सामाजिक सोचको उपज हो । त्यस्तो मानसिकता बनाई रहनुमा राष्ट्र दोषी हो , सत्तासिन सरकार दोषी हो , सरकारको मानसिकता अन्तराष्ट्रिय हो । तिनले चलाएको शिक्षा पद्धतिको दोष हो । सृजनशीलता ज्ञानको अभाव हो । भौतिक उपभोक्तावाद र साम्यवादले मानवमनलाई एकोहेयाउँछ , सृजनशीललाई दबाउँछ । विदेशी सेनामा जागिर खानेदेखि अरबको खाडीमा तप्किनेसम्मका सबैमा यो कुरा लागू हुन्छ । बाहिर देखावटी राष्ट्रवादको काम गर्न वा राष्ट्रवादका पक्षमा भाषण गर्न व्यक्तिको बोलीकै भरमा राष्ट्रवादी हुन सक्तैनन् । उसको काम र व्यवहार कुनै न कुनै प्रकारका धेर थोर राष्ट्रको उपलब्धि हुनु पर्दछ ।
दलका नाइकेमा आजभोलि देखिने आडम्बरी राष्ट्रवादी पाइन्छ । तिनका अवसरबाट पाइदालिने भाव हुन्छ । अवसरवादी राष्ट्रवादी सबैभन्दा खर्तनाक हुन्छन् । दल बाहिरका आलोचकमा आडम्बरी र दलका सत्तासिन नाइकेमा अवसरवादी राष्ट्रवाद पाईन्छ , जुन अत्यन्त घातक छ । तिनमा अन्तरमनमा मुलुक हैन अवसर र स्वार्थको प्राधान्य रहेको पाइन्छ । सरिता र सुजताको संसदमा दिएको अभिव्यक्तिलाई नमुना उदाहरण लिन सकिन्छ । प्राच्य संस्कार अनुसार ती दुवै मौलिक नेपाली नागरिक होइनन् । तिनलाई माटोले कुतकुत्याउदैन ।
राष्ट्रको माया गर्ने भावना र छोराछेरीको माया गर्ने भावना उस्तै उस्तै हुन्छन् । दुवैमा कुनै निहित स्वार्थ हुदैन । छोराछोरी जति साना र अशक्त अवस्थाका हून्छन् ,त्यत्ति नै धेरै बढी माया मनभित्र भए झै मुलुक पनि जति विपन्न र पछौटेपनमा रहेको हुन्छ त्यति धेरै कढि माया मनभित्र बढनु पर्दछ । कसरी मुलुकर्को हाराहरीमा लैजाने भन्ने हुनुपर्दछ । म एकजनाले पनि देश उचाल्ने काममा योगदान दिन सक्छु भनेर श्रमबेच्न विदेशिनु भन्दा अदुवा काउली विदेशीलाई बेच्ने भावना राख्नु पर्दछ । विद्धान , विज्ञहरु सम्पन्न मुलुकमा पलायन हुनुलाई राष्ट्रिय भावना भएको मान्न सकिदैन ,तर त्यो मुलुकमा सिप, ज्ञान वा क्षमता सिकेर आफनो देशमा केही गर्न आसयले गएको छ भने त्यसलाई राष्ट्रयताको भावनाले प्रेरित मान्नु पर्दछ । नेपालमै रोजगार पाएका विविध सेवाका कर्मचारीहरु पदको दुरुपयोग गरेर विदेशको आवासीय वर्कपर्मिट लिएकाहरुमा भने अन्तराष्ट्रिय भावना भएको स्पष्ट हो । त्यसलार्ई नाकाम गराउने सामान्य प्रशासनमन्त्री पण्डितको भावना राष्ट्रिय हो । मुख्य सचिव भै सकेको मानिस नेपाल छोडेर विदेशीको जागिर खान जानुलाई राष्ट्रिय भावना भएको मान्नु हुदैन ।
मलाई लाग्दछ राष्ट्रियता अन्तरनिहित वस्तु हो । यो संस्कारजन्य स्पबाट अन्तकरणमा टाँसिएको हुन्छ । यसमा बनाएर बन्ने मात्रा कम र अनुस्मिृतिजन्य बढी हुन्छ । अथवा वातावरणीय –(इन्भ्योरोन्मेन्टल)भन्दा वंशज – (हेरेडिटरी) गुणको बाहुल्य बढि हुन्छ । त्यसकारण अन्तर देश विचको विवाह र नागरिकता दिने विषय गम्भीर मानिन्छ ।
जस्ले राष्ट्रलाई माया गर्दछ भने राष्ट्रलाई घात हुने कुनै काम गर्दैन त्यो राष्ट्रवादी हो । राष्ट्रवादीले भन्सार छल्दैन , राजस्व चोर्दैन , कमिशन खादैँन , घुसश खादैन । जसले अपहरण गर्दैन । अरुको धन लुट्दैन , मिसावटी व्यापार गर्दैन , काला बजारी गर्दैन , तस्करी काम गदैन । तर पनि निरन्तर कर्म गर्दछ , उ राष्ट्रवादम हो । जसले आफनो मिहिनेतको कमाइबाट जीवनयापनको काम गर्दछ , देश बनाउने काममा ब्यघ्र हुन्छ , व्यस्त हुन्छ उसले सर्वत्र इमानदारिता वर्तन्छ , उ राष्ट्रवादी हुन्छ । यो अनायास मनभित्रैबाट कसरी आउदो रहेछ भन्ने कुरालाई ममा अनायास आएका केही घटनाले मलाई अनुभुत भएका थोरै प्रसगँ उल्लेख गर्ने चाहान्छु ।
वि. स. २०२३ (१९६७) को कुरा हो म संयुक्त ाज्य अमेरिकाको विस्कनिसिन विश्व विद्यालय (म्याडिसन) मा सुपरभिजन एण्ड एडमिनिीट्रशन विषय अध्ययन गरिरहेको थिए । त्यहाँ पढ्न गएकाहरुको पहिलो दिनको जामघट एक साँझ भएको थियो । जमघट परिचय दिने कार्यक्रम थियो । धेरै मानिस भएकाले परिचय छोटोमा दिने , तीन शब्दमा अर्थात् आफनो नाम , देशको नाम र दे्श चिनाउने एक वस्तुको नाम भन्ने निर्देशन थियो । मैले आफनो परिचय दिने क्रममा आफनो नाम , देशको नाम र त्यसपछि सगरमाथाको देश भनेर परिचय दिएको थिए । मेरो पछाडि परितय दिन ेव्यक्ति न्युजिलैण्डका रहेछन् । उनले फटाफट आफनो नाम , देशको नाम र त्याँे सगरमाथा चढ्ने पहिलो व्यक्ति हिलारी भएको बताए । मलाई हारको महसुस भए छ क्यारे अनायास रोल मिचेर भनिहालेको थिएँ । हिलारीलाई त तेन्जङले डोरीले तानेर चुुचुरोमा पुयाएका थिए । त्यसले ठूलो हाँसोको लहर चलेको थियो । मलाई लाग्छ म भित्र नेपालीको शान माथि नै हुनुपर्दछ भन्ने भावना थियो । त्यहीँ त्यहाँ अनायस अभिव्यक्त हुन गयो । यो भावना नेपालको पे्ररित कुरा हो ।
त्यो विश्व विद्यालयमा वर्षको एक दिन राष्ट्रिय पोशाक दिवश ( कस्टुम डे) मनाउने चलन रहेछ । सरन्दर तालको छेउमा अवस्थित क्यालरल हलमा मेरो बस्ने व्यबीथा थियो । त्यहाँबाट विश्वविद्यालयको कक्षा संचालन हुने थलो पैदल दुरीमा थियो । म सधैँ हिडेर नै वि.वि मा जाने गर्दथे । त्यहाँ अरु पनि नेपाली थिए तर राष्ट्रिय पोशाक लगाउने म मात्र हुनु पुगेछ ु । क्यालहलबाट वि.वि सम्म विभिन्न खाले पसल थिए । त्यस दिन जब म विश्वविद्यालय तिर जादै थिए । तिनीहरुले मलाई बाटोमा रोके , हात मिलाए , परिचयमा गे र भला कुसारी गरे । तिनीहरुमध्ये धेरैले के भने भने तिमी यसैबाटोमा हिड्को त हामीले देखेका थियौँ तर तिमीलाई भारतीय ठानेर बोलाएका थिएनौँ । हुन पनि हो , म भारतीय बंगाली बिहारी जस्तै कालो रंगको गहुँगोरो मानिस छु । तिनीहरु मध्ये दुईजना पसलेले त तिनका घरमा साँझ चियाखान समेत बोलाएका थिए । नेपालबारे जानकारी हासिल गरेका थिए । तर मलाई भारतीय ठानेर मलाई नबोलाएको भन्ने कुतुहलता जागि रहेको थियो । त्सबार ेमूले त्यहाँ खोजि निति गन सकिन यति मात्र महसुस गरे भारतीइ नागरिकको अमेरिकामा राम्रो प्रभाव रहेनछन् । उनीहरुको राम्रो छाप छोडेका रहेनछन् । यो वि.स २०२३( १९६७) को कुरा हो ।
केही महिना पछि विश्वविद्यालयमा प्रस्तुती –कालको प्रयोगात्मक कक्षा भएको थियो । त्यसमा कन्ट्री पेपर प्रस्तुत गर्ने लगाएको थियो । मेरो भन्दा पहिले बम्बैका (त्यसबेला मुम्बैलाई बम्बै भनिन्थ्यो । ) डा. ज्ञानचन्द्र भाटले भातको पेपर प्रस्तुत गर्दा सगरमाथा भएको देश भनेर प्रस्तुत गरेका थिए । मैले तत्कालै विरोध गरे , कडा विरोध गरे , । वि.वि. अधिकारीले थामथुम गरेर कक्षा संचालन गर्न खोजे ,म मानिन । उनले त्यहीँ सार्वजानिक रुपमा माफि नमागे मैले कक्षा बहिस्कार गर्न कुरा गरेपछि उनले माफि मागेका थिए । अहिले मलाई लाग्छ , त्यसो गर्नु पर्दछ भनेर कुनै नेपाली अधिकारीले मलाई प्रशिक्षण गरेका थिएनन् । त्यस्तो उत्तरदायित्वको ओहोदा मैले बोकेको थिइन् । म हाईस्कुलको हेडमास्टर मात्र थिए । अरु कसैले चासो लिएका थिएनन् । मलाई चासो किन परेको थियो ? आज म पनि आफैँलाई आफै सोधि रहेको छु । नेपाल छिमेकीबाट अन्याय परेको छ भनेर निरन्तर चासो जागि रहेको छ । सत्तामा बस्नेलाई निरन्तर झकझकाई रहनु पर्छ भन्ने लागेको छ । त्यसैले निरन्त कलम चलाईरहेको छु । सत्तामा बस्न ेकसैले पनि मलाई स्यावासी दिएका छैनन् । बरु ,गाली गर्दछन् । म आफै आफनो जीवन खतरामा राखिरहेको छु । जोखिम मोलेर यो काम किन गरिरहेको छु म आफैँलाई थाहा छैन । एक दिन मैले यस्ता खाले प्रकाशित पुस्तक आफनो पसलमा राखिदिन एउटा नाम चलेको पुस्तक पसललाई अनुरोध गरेको थिए । उनले लामो भाषण छाँटे । उनले पुस्तक पसलमा राख्न इन्कार गर्दै भने तपाईहरु जस्ताले गर्दा नेपालीले दुःख पाएका छन् । नेपाल भारतमा मिसिएर के हुन्छ ? अहिले १२ लाखमा चढ्न पाइन्छ । हामीले बम्बै कलकत्तामा गएर व्यापार गर्न पाउँछौ । मूर्खलाई राष्ट्रियताको शिक्षा दिनु भन्दा ढुङगालाई दिनु असल भन्ने ठानेर फर्के । अध्यात्म रहित भौतिक शिक्षा पद्धतिको उपज ठानेर फर्किए ।
खरानी पारिएको वनमा मन ः कुनै बेला म पुनर्बासको आयोजना प्रमुख भएर बाकेको खजुरामा पुगेको थिएँ । वनको संरक्षण गर्न काम वन विभागको हो । वन हटाएर पुर्नबास गराउन ेभएकाले मलाई वनप्रशासनको नजिक भएर काम गर्नु पर्दथ्यो । वन कार्यालय जिल्लाको सदरमुकाममा बस्थयो ,म भने वनभित्र नै बस्नु पर्दथ्यो । पुनर्बासको वरिपरि बाँकी बन थियो । त्यस बनमा सुकुम्बासीबाट अतिक्रमण भएको खबर पाएँ । मेरो पेट पोल्यो । त्यस दिनमा डा«ईभर विदामा बसेको थियो । एक जना सुरक्षा कर्मीलाई गाडीमा राखेर आफैँले गाडीमा हार्केर अतिक्रमणस्थलमा पुगेँ ।त्यहाँ ताीन सय जति मानिसले खुडाँ ,खुकुरी , बञ्च्रो , लिएर वन कटान गरि रहेका थिए । अर्कातिर फाँडिएका वनमा आगो लगाई रहेका थिए । आगोले झाडी घाँस –घुयान मात्र डढाएको थिएन् ,आगोले सलक्क परेका नाम्ले फेदका सालका रुख पनि पोलिएर खरानी पारिएको थियो । शयौँ वर्ष घामपानी सहेर अगा्रख परेका हजारौँ क्युबिक फीट काठ डढाएको थियो ।खरानीको थुपा्रेमा रुखको आकार स्पष्ट देखिन्थ्यो । मलाई वन अतिक्रमण गरेको ,दरिद्रताको सताएका सुकुम्बासीको अवस्थाबाट हुने समबेदना भन्दा करोडौँको सालका रुख काटेर दुईचार हजारको अन्न फलाउने तिनको प्रवृति देखेर आक्रोस चर्केर आयो । मैले तिनीहरुलाई फटाफट लठीले चुट्दै रसियन जीपमा कोच्न थालेँ अठार बिस जनालाई कोच्न थालेपछि , अफिसमा ल्याएर सुरक्षा गार्ड भित्र थुनेँ । म फेरी बाँकीलाई लिन अतिक्रमण गराएको हो भने वयान लिए । तिनले दुइजनालाई प्रधान पञ्च र एक जना सांसदको नाम बताए । एक जना प्रधानपञ्च महिला थिइनन् । उनी कार्यालयमा आइन र आफू संग्लन नभएको दलिल दिइन । उनी वन र अञ्चलन्याधीश कहाँ पनि गएर आफू निदोर्ष भएको बताइन् । अर्को प्रधानपञ्च भागेर भारत तिर गएर बसेको थाहा पायो । सांसद काठमाण्डौतिर नै थिए । पछि ती दुवै जनाले ६ महिनाको जेल भोगेका भिए । आफनो जिम्मेवारी नै नभएको अवस्थामा पनि देशका नकरात्मक प्रवृतिप्रति जाइलाग्ने भावना स्वतः लाग्दो रहेछ , वनका अधिकारीले मलाई धन्यवाद पनि दिएनन् सायद तिनको मिलोमत्तो थियो । खुशि त्यसमा लाग्यो ती अधिकारीले अर्काको कार्य क्षेत्रमा अतिक्रमण गरेको भनेर मेरो विरुद्धको मुद चलाएनन् ।
यस्तो घटना घटेपछि सामान्यता तनाव हुदोँ रहेछ । मनमा धेरैै कुरा खोलि हेरेका थिए । ती मध्ये दुईवटा कुरा अझै मनमा घुमि रहन्छन् । पहिलो कुरा म वनकै अधिकारी हैन । त्यो काम मेरो कार्यालय क्षेत्रभित्रको थिएनन । चित्त बुझाए मैले वन्लाई सघाउन मात्र त्यो काम गरेको थिए । दोसौ उनीहरुलाई कुट्ने हक मलाई थिएन। कुनै कानुनले पनि कुटेन पाउदैनन् । त्यो मानव अधिकारको कुराले पनि पाइदैन । मैले निधो गरे , अब कुट्दिन कार्यक्षेत्र बाहिरको काम अब गर्दिन भनेर । आफू निकै सभाल्दा सभाल्दै बिहानी पख निदाएछु । दिनभरि अफिसको नियमित काम गरेर तिनको बयानलाई निरन्तरता दिए । अञ्चलन्याधीशलाई खबर गरेँ ।अर्का दिन पनि थुनावमा राख्नु पर्ने अवस्था आयो । अधिकारीले पनि २४ घण्टा भन्दा बढी थुन्नुहुदैन , म त अधिकारी पनि थिइनन् । मैले गल्ती महसुस गरेँ र भोलि वनमा बुझाइदिने , लठारेमा नलाग्ने निधो गरेँ । साझँ थुनेर राखेको गार्डको चौकीमा गएँ । तिनलाई दैख्न बित्तिकै खरानी पारेका सालका रुख सम्झे । करोडोको राष्ट्रिय सम्पत्ति पोलेको सम्झना हुना साथ मेरो मन पनि पाक्यो । रातभरि दिनभरि आफुलाई सभालेको न विथलियो । मैले सबै कुरा बिर्सिए र आवेगमा तिनीहरुलाई कुटेँ । उनीह रोए काए माफि मागे तर पनि कुटिरहे । मलाई आवेग भयो । मैले साँझको खाना खान पनि सकिन । निदाउन पनि सकि । फेरी उह्ी कुरा दोहोरियो । यी थोरै र्पतिनिधि घटनाहरु ह्ुन् । मेरो जीवनमा यस्ताखाले हजारौँ घटना छन् ।
यस घटनासगँ जोडिएको अर्का पाटो सझिदा मलाई आजपनि भयंकर डर लाग्दछ ।खुडा , खुकुरी , बन्चरो जस्ता हतियारले सुसज्ज्ति ३०० जनाको माझमा म एक्लै गएर समात्ने र कुट्ने काम गर्न आटँ कसरी गर्नै आँट कसरी गरे । यदि त्यो आजको अवस्था भएको भए मलाई ती सबैले किमा बनाएर त्यही बस्तीबाट टाढाको वा डढाएको मुस्लोमा खरानी बनाई दिने थिए । मेरो खोजि खबर पनि केही हुने थिएनन् । हददै मेरा परिवारले बाँसको लौरोमा मेरो फोटो झुन्डाएर बेपत्ता पारिएकोले खोजि पाउ भन्ने माग नेपत्थ्यमै रङमङिएको मात्र हुने थियो ।
क्रमश ः
जन्मभूमि जन्माउने आमा स्वर्गभन्दा पनि ठुला हुन्छन्
डा.शास्त्रदत्त पन्त
राजा महेन्द्रको म मरेपनि मेरो देश बाचिँ रहोस् भन्ने भनाई उनको अन्तरमनको भावना हो , राष्ट्रबादको दिगो दर्शन हो । किनभने त्यो सास्वत सत्य हो , प्रतिबिम्ब हो । सरगार्थीको रुपमा हैरादबाद हाउसमा बसेको बेलामा राजा त्रिभुवनलाई पुरा इण्डियाको राष्ट्रपति हुन बल्लभाई पटेलले गरेको प्रस्तावको झझल्कोबाट जन्मिएको उद्गार किन सत्य हो । भने व्यक्ति मर्दछ । तर मुलुक वा माटो मर्दैन । आफू मरेपछि डुम्रै राजा भन्ने भावना राष्ट्रवादी होइन । आफू नरहदैमा देशलाई वेवास्ता गर्ने भावना अन्तराष्ट्रिय हो । यस अर्थमा आ ाअफनो बौद्धिक तथा श्रमिक योगदान विदेशका लागी गर्ने सबै विदेशीन ेसबैलाई राष्ट्रवादी भावना भएको मान्न सकिदैन । विदेशी नेपाली दुईथरी हुन्छन् । एकले बृद्धि बेच्छ र अर्काले श्रम बेच्छ । वृद्धि बेच्नेहरुले जानीजानी राष्ट्रलाई घात गरेका छन् । तिनको बुद्धिले तिनी बसेको देशले जाति प्रगति गरेको छ त्यति आफू जन्मेको देशलाई घात गरेका छन् । जति त्यस देशको भौतिक वा आध्यामिकवा विकास गर्ने सघाएको छ त्यति आफू जन्मेको देशलाई नोक्सान गरिरहेको छ । श्रम बेच्नेहरुको राष्ट्रवादमा अर्धचेतन सामाजिक सोचको उपज हो । त्यस्तो मानसिकता बनाई रहनुमा राष्ट्र दोषी हो , सत्तासिन सरकार दोषी हो , सरकारको मानसिकता अन्तराष्ट्रिय हो । तिनले चलाएको शिक्षा पद्धतिको दोष हो । सृजनशीलता ज्ञानको अभाव हो । भौतिक उपभोक्तावाद र साम्यवादले मानवमनलाई एकोहेयाउँछ , सृजनशीललाई दबाउँछ । विदेशी सेनामा जागिर खानेदेखि अरबको खाडीमा तप्किनेसम्मका सबैमा यो कुरा लागू हुन्छ । बाहिर देखावटी राष्ट्रवादको काम गर्न वा राष्ट्रवादका पक्षमा भाषण गर्न व्यक्तिको बोलीकै भरमा राष्ट्रवादी हुन सक्तैनन् । उसको काम र व्यवहार कुनै न कुनै प्रकारका धेर थोर राष्ट्रको उपलब्धि हुनु पर्दछ ।
दलका नाइकेमा आजभोलि देखिने आडम्बरी राष्ट्रवादी पाइन्छ । तिनका अवसरबाट पाइदालिने भाव हुन्छ । अवसरवादी राष्ट्रवादी सबैभन्दा खर्तनाक हुन्छन् । दल बाहिरका आलोचकमा आडम्बरी र दलका सत्तासिन नाइकेमा अवसरवादी राष्ट्रवाद पाईन्छ , जुन अत्यन्त घातक छ । तिनमा अन्तरमनमा मुलुक हैन अवसर र स्वार्थको प्राधान्य रहेको पाइन्छ । सरिता र सुजताको संसदमा दिएको अभिव्यक्तिलाई नमुना उदाहरण लिन सकिन्छ । प्राच्य संस्कार अनुसार ती दुवै मौलिक नेपाली नागरिक होइनन् । तिनलाई माटोले कुतकुत्याउदैन ।
राष्ट्रको माया गर्ने भावना र छोराछेरीको माया गर्ने भावना उस्तै उस्तै हुन्छन् । दुवैमा कुनै निहित स्वार्थ हुदैन । छोराछोरी जति साना र अशक्त अवस्थाका हून्छन् ,त्यत्ति नै धेरै बढी माया मनभित्र भए झै मुलुक पनि जति विपन्न र पछौटेपनमा रहेको हुन्छ त्यति धेरै कढि माया मनभित्र बढनु पर्दछ । कसरी मुलुकर्को हाराहरीमा लैजाने भन्ने हुनुपर्दछ । म एकजनाले पनि देश उचाल्ने काममा योगदान दिन सक्छु भनेर श्रमबेच्न विदेशिनु भन्दा अदुवा काउली विदेशीलाई बेच्ने भावना राख्नु पर्दछ । विद्धान , विज्ञहरु सम्पन्न मुलुकमा पलायन हुनुलाई राष्ट्रिय भावना भएको मान्न सकिदैन ,तर त्यो मुलुकमा सिप, ज्ञान वा क्षमता सिकेर आफनो देशमा केही गर्न आसयले गएको छ भने त्यसलाई राष्ट्रयताको भावनाले प्रेरित मान्नु पर्दछ । नेपालमै रोजगार पाएका विविध सेवाका कर्मचारीहरु पदको दुरुपयोग गरेर विदेशको आवासीय वर्कपर्मिट लिएकाहरुमा भने अन्तराष्ट्रिय भावना भएको स्पष्ट हो । त्यसलार्ई नाकाम गराउने सामान्य प्रशासनमन्त्री पण्डितको भावना राष्ट्रिय हो । मुख्य सचिव भै सकेको मानिस नेपाल छोडेर विदेशीको जागिर खान जानुलाई राष्ट्रिय भावना भएको मान्नु हुदैन ।
मलाई लाग्दछ राष्ट्रियता अन्तरनिहित वस्तु हो । यो संस्कारजन्य स्पबाट अन्तकरणमा टाँसिएको हुन्छ । यसमा बनाएर बन्ने मात्रा कम र अनुस्मिृतिजन्य बढी हुन्छ । अथवा वातावरणीय –(इन्भ्योरोन्मेन्टल)भन्दा वंशज – (हेरेडिटरी) गुणको बाहुल्य बढि हुन्छ । त्यसकारण अन्तर देश विचको विवाह र नागरिकता दिने विषय गम्भीर मानिन्छ ।
जस्ले राष्ट्रलाई माया गर्दछ भने राष्ट्रलाई घात हुने कुनै काम गर्दैन त्यो राष्ट्रवादी हो । राष्ट्रवादीले भन्सार छल्दैन , राजस्व चोर्दैन , कमिशन खादैँन , घुसश खादैन । जसले अपहरण गर्दैन । अरुको धन लुट्दैन , मिसावटी व्यापार गर्दैन , काला बजारी गर्दैन , तस्करी काम गदैन । तर पनि निरन्तर कर्म गर्दछ , उ राष्ट्रवादम हो । जसले आफनो मिहिनेतको कमाइबाट जीवनयापनको काम गर्दछ , देश बनाउने काममा ब्यघ्र हुन्छ , व्यस्त हुन्छ उसले सर्वत्र इमानदारिता वर्तन्छ , उ राष्ट्रवादी हुन्छ । यो अनायास मनभित्रैबाट कसरी आउदो रहेछ भन्ने कुरालाई ममा अनायास आएका केही घटनाले मलाई अनुभुत भएका थोरै प्रसगँ उल्लेख गर्ने चाहान्छु ।
वि. स. २०२३ (१९६७) को कुरा हो म संयुक्त ाज्य अमेरिकाको विस्कनिसिन विश्व विद्यालय (म्याडिसन) मा सुपरभिजन एण्ड एडमिनिीट्रशन विषय अध्ययन गरिरहेको थिए । त्यहाँ पढ्न गएकाहरुको पहिलो दिनको जामघट एक साँझ भएको थियो । जमघट परिचय दिने कार्यक्रम थियो । धेरै मानिस भएकाले परिचय छोटोमा दिने , तीन शब्दमा अर्थात् आफनो नाम , देशको नाम र दे्श चिनाउने एक वस्तुको नाम भन्ने निर्देशन थियो । मैले आफनो परिचय दिने क्रममा आफनो नाम , देशको नाम र त्यसपछि सगरमाथाको देश भनेर परिचय दिएको थिए । मेरो पछाडि परितय दिन ेव्यक्ति न्युजिलैण्डका रहेछन् । उनले फटाफट आफनो नाम , देशको नाम र त्याँे सगरमाथा चढ्ने पहिलो व्यक्ति हिलारी भएको बताए । मलाई हारको महसुस भए छ क्यारे अनायास रोल मिचेर भनिहालेको थिएँ । हिलारीलाई त तेन्जङले डोरीले तानेर चुुचुरोमा पुयाएका थिए । त्यसले ठूलो हाँसोको लहर चलेको थियो । मलाई लाग्छ म भित्र नेपालीको शान माथि नै हुनुपर्दछ भन्ने भावना थियो । त्यहीँ त्यहाँ अनायस अभिव्यक्त हुन गयो । यो भावना नेपालको पे्ररित कुरा हो ।
त्यो विश्व विद्यालयमा वर्षको एक दिन राष्ट्रिय पोशाक दिवश ( कस्टुम डे) मनाउने चलन रहेछ । सरन्दर तालको छेउमा अवस्थित क्यालरल हलमा मेरो बस्ने व्यबीथा थियो । त्यहाँबाट विश्वविद्यालयको कक्षा संचालन हुने थलो पैदल दुरीमा थियो । म सधैँ हिडेर नै वि.वि मा जाने गर्दथे । त्यहाँ अरु पनि नेपाली थिए तर राष्ट्रिय पोशाक लगाउने म मात्र हुनु पुगेछ ु । क्यालहलबाट वि.वि सम्म विभिन्न खाले पसल थिए । त्यस दिन जब म विश्वविद्यालय तिर जादै थिए । तिनीहरुले मलाई बाटोमा रोके , हात मिलाए , परिचयमा गे र भला कुसारी गरे । तिनीहरुमध्ये धेरैले के भने भने तिमी यसैबाटोमा हिड्को त हामीले देखेका थियौँ तर तिमीलाई भारतीय ठानेर बोलाएका थिएनौँ । हुन पनि हो , म भारतीय बंगाली बिहारी जस्तै कालो रंगको गहुँगोरो मानिस छु । तिनीहरु मध्ये दुईजना पसलेले त तिनका घरमा साँझ चियाखान समेत बोलाएका थिए । नेपालबारे जानकारी हासिल गरेका थिए । तर मलाई भारतीय ठानेर मलाई नबोलाएको भन्ने कुतुहलता जागि रहेको थियो । त्सबार ेमूले त्यहाँ खोजि निति गन सकिन यति मात्र महसुस गरे भारतीइ नागरिकको अमेरिकामा राम्रो प्रभाव रहेनछन् ।
उनीहरुको राम्रो छाप छोडेका रहेनछन् । यो वि.स २०२३( १९६७) को कुरा हो ।

0 comment