सम्सेर क्षेत्री, 

यिनै व्यक्ति हुन सुनकोसी गा पा बलेफी गा पा चौःसा र त्रिपुरासुन्दरी गा पा नागरिक हरुको सुन बनाउन दिएको पैसा रिण लिदै ब्याज दिन्छु भनेर बलेफी गा. पा. खाडीचौर बजार मा प्रधान सुनचादी पसल का सन्चालक केशव प्रधान ।

यिनले सयौ को पैसा लिएर फरार भएका छन् । फरार प्रधानले रिण लिदै सुन धितो राख्न दिएका नागरिकको पैसा भोलि आउनु भन्दै अनुमानित रु ५ करोड भन्दा बेसि ठगेर अहिले फरार भएका छन् ।