प्र. डा. बन्धु कोइराला, बत्तिसपुतली,

 

रवि लामिछाने

अहिले रवि लामिछानेको चर्चा छ

यत्र तव सर्वत्र

भन्छन् ः केही-

रवि जसरी उदाए त्यसरी अस्ताए
  अरु भन्छन् -

रवि उदाउछन् फेरि!

रविलाई बादलले ढाक्यो ...

-यस्तै यस्तै बजारमा हल्ला!

रविले  के के गल्ती गरे!
 थप के?

त्यो अहिले सन्दर्भ होइन रे
 
त्यो सन्दभ प्रक्रिया गत कमजोरी
होला त्यो हेल्चेक्रयाई होला,
होला त्यो अज्ञानता


त्यो नहोला हुस्सुपन जेहोला

तर
- रविका दुई ओटा पोसपोर्टको कुरा चाहि
केहि गम्भिर प्रकृति

उनी एउटा पत्रकार हुन् 
-त्यसैले पनि गम्भीर  हुनु /
-भन्नु पर्छ /

अरु झैं रविलाई कानूनी दण्ड दिनु पर्छ।
अवश्य हो -
"कानून पालना गर्नु पर्छ सबैले"
 भन्ने  छन् -
तर 
"यहाँ बिदेशी साठी लाख अनागरिकलाई
नागरिक बनाउन लाग्दा चुप लाग्ने हामी हौं"

"नेपालको भूभागलाई टुक्याउँ भन्ने छौ ।"
त्यति मात्र होईन !
कतिले "बुद्ध उतैका हुन् "भन्छौ

कति चाहिं
-- नेपाली सम्पदा
उतै सुम्पन तयार छौं ।

 दुर्भाग्य !

हामी मध्ये कति लिम्पियाधुरा लिपुलेक चढाउन उद्यत --


" सुस्ता अनेक भूभाग मिच्दा पनि मौन "
छौ  कति त मिलाओस् भूभाग नै!
हत्तेरी !

जब सत्तामा जान्छौ झन् मौनता , लंपसार ।

यो हामी  मध्ये धेरैको चरित्र हो ।

महेन्द्रले राष्ट्रियताको लागि एउटा ज्योति जगाए-
स्वतन्त्र अखण्ड देशको शान राख्न चाहे।

छिमेकीले देख्न सकेन -
वीरेन्द्रको शन्ति क्षेत्र समेत/

 ती दुवै मारिए,

पश्चिम, दक्षिण !
कतिको  सहयोग  वा योग ,या इशारा त्यो  भनौं ?
नभनौं  नभनौं -= ।

पश्चिमहरु इसाइहरु, 
 -पृथ्वीनारायणको
घोर विरोध गर्दछन् ।

अनि काल मार्क्सले फालेको
इसाई धर्म स्थापना गर्न
धर्म निरेक्पक्षताको भार बोकाउँछन् ।

इसाई धर्मका अन्धविश्वास रुदि र कुरीतिहरुलाई
एक पल्ट फर्केर हेरौं त ।तिनलाई हाम्रा प्रजातन्त्र
गणतन्त्रका  सारथीहरु
किन अलोचना गर्दैनन् ?

प्रश्न गम्भिर छ । यो ।


के कतिपयले भने झैं
‘पश्चिमीहरुको डलरको प्रभाव र �