९ घण्टा अगाडी
९ घण्टा अगाडी
९ घण्टा अगाडी
१० घण्टा अगाडी
१० घण्टा अगाडी
काठमाडौं - नेपाली कांग्रेसले भूमि र वनसम्बन्धी अध्यादेशप्रति आपत्ति जनाउदै सदनमार्फत अघि बढाउन आग्रह गरेको छ । शुक्रबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै कांग्रेस ससदीय दलले वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेशप्रति आपत्ति जनाएको हो । कांग्रेस प्रमुख सचेतक वासना थापाले आकस्मिक परिस्थितिमा अध्यादेश जारी गर्नु संवैधानिक कुरा भए पनि, संसद् बन्द भएको छोटो समयमै अध्यादेश आउनुको औचित्यमाथि प्रश्न उठाइन् । उनले संसदको अधिकार क्षेत्रभित्र पर्ने विषयहरूमा संसद् छलेर अध्यादेशमार्फत कानु...
- अभिषेक कोइराला
- बि. पि . पौडेल
काठमाडौं - भोजपुरका ग्रामीण बस्तीमा स्क्रब टाइफसको संक्रमणले जनजीवन प्रभावित बन्न थालेको छ। उच्च ज्वरोसँगै जिउ दुख्ने, थकान र अत्यधिक आलस्य हुने लक्षणले गाउँका बासिन्दा धमाधम ओछ्यान पर्न थालेपछि स्वास्थ्य संस्थामा बिरामीको चाप बढेको छ। कतिपय बस्तीमा घरैपिच्छे बिरामी पर्न थालेका छन् भने एकै परिवारका धेरै सदस्यसमेत संक्रमणबाट प्रभावित भएका छन्। उत्तरी साल्पासिलिछ...
काठमाडौं - पोखरा विश्वविद्यालयले चार संकायका डिन नियुक्तिका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान गरेको छ। विश्वविद्यालयले व्यवस्थापन,विज्ञान तथा प्रविधि,मानविकी तथा सामाजिक शास्त्र र स्वास्थ्य विज्ञान संकायमा रिक्त डिन पदका लागि योग्य तथा इच्छुक उम्मेदवारबाट आवेदन माग गरेको हो। डिन छनोट प्रक्रियाअन्तर्गत उम्मेदवारले सम्बन्धित संकायको रणनीतिक योजना कार्यान्वà¤...
जीवनलाई कसरी बुझ्ने ? तनावहरुको सिरानि लगाएर कति दिन सुत्ने ? आफैले आफैलाई ढाँटेर कति दिन बाँच्ने ? मैले धेरै दिन पछि आफ्नो अनुहार ऐनामा हेरें ङिच्च हाँसे सेल्फी लिए जस्तो उवडखावड दाँतहरु देखिए आँखाहरु उदास थिए मुस्कान थिएन ओठमा गायव थिए सपना चुच्चो नमिलेको डौठे नाक चाउरिन थालेका गाला उमेरै नपुगि वैंस ओरालो लागेको देखियो । ...