काठमाडौं - नेपाल र युएई बीचको खेल वर्षाका कारण प्रभावित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल चलिरहँदा एक्कासी पानी परेको थियो ।
१८.५ ओभरको खेल जारी रहँदा पानी परेपछि खेल रोकिएको छ। नेपाल १८.५ ओभरमा ८ विकेट क्षतिमा १ सय २२ रनको अवस्थामा छ।



0 comment