काठमाडौं - प्रधानमन्त्री बालेन शाहले नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो सिजन उद्घाटन गरेका छन् । 

त्रिवि क्रिकेट मैदानमा आयोजित विशेष कार्यक्रमकाबीच प्रधानमन्त्री शाहले तेस्रो सिजनको उद्घाटन गरेका हुन् ।

सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच पहिलो उद्घाटन खेल हुँदैछ।  लुम्बिनीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।