काठमाडौं - कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीमाथि मुद्दा नचल्ने भएको छ ।
मानव तस्करीको आरोपमा पक्राउ पर्नुभएकाअधिकारीमाथि जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको हो ।
नेकपा एमालेका प्रदेशसभा सदस्य समेत रहनुभएका अधिकारीमाथि मुद्दा नचल्ने निर्णय भएको हो ।
अन्य ११ जनाविरुद्ध भने मुद्दा दर्ता हुने सरकारी वकिल कार्यालयले जनाएको छ ।
0 comment