काठमाडौं - नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको कीर्तिपुरमा जारी राष्ट्रिय सम्मेलनस्थलमा हुलदङ्गा भएको छ ।

उमेर हद तोक्ने कि नतोक्ने भन्ने बिषयमा तीव्र विवाद भएपछि यस विषयमा कुनै निर्णय हुन सकेको छैन । हुलदङ्गा भएपनि प्रहरीले अहिले अवस्थालाई सामान्य  बनाएको समाचार छ ।