काठमाडौं - त्रिभुवन विश्वविद्यालयले २०५८ सालदेखिका  परीक्षार्थीका लागि मौका परीक्षा सञ्चालन गर्ने भएको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईको आग्रह पछि त्रिभुवन विश्वविद्यालयले सूचना प्रकाशित गर्दै विद्यार्थीलाई मौका परीक्षाबारे जानकारी गराएको हो।