Quietude = शान्त शितल The quietude air pervading in the hill relaxed me a lot पहाडमा चलेको शितल वतासले मेरो  थकान मेटीदियो ।

Recant  = आत्मा आलोचना गर्नु Recanting his former belief he joined the parent organization आत्मा आलोचना गर्दै उस्ले पुनः पुरानै संगठनमा प्रवेश गर्यो ।

Sarcastic = चोट पुर्याउने किसिमको A sarcastic person like you can not integrate yourself in such a lovely environment यस्तो प्रिय बातावरणमा तिमीजस्तो अर्कालाइ घोच्ने गरी भन्ने मान्छे टिक्न सक्तैनौ ।

Tirade  = हप्काइ दप्काइ, गनगन गर्नु As soon as the meeting begins, the boss goes into lengthy tirade मिटिंग शुरु हुन पाएको छैन हाकिम कहिले नसकिने गनगन र हप्काइ दप्काइ गर्न शुरु गरिहाल्छन ।

Unfledged = अपरिपक्व The publishers do not take risk by financing the unfledged writers प्रकाशकहरूले अपरिपक्व लेखकहरूको कृति प्रकासन गर्ने खतरा मोल्दैनन ।

Verbose = शब्दजंजालले परिपूर्ण A verbose speech can not attract the audience शब्दजंजालले पूर्ण पट्यारलाग्दो भाषणले श्रोता आकर्षित गर्न सक्तैन ।

Welter  =  अमिल्दो मिश्रण, खिचंडि, भिड Your article is a welter of unrelated facts तिम्रो लेख असंवन्धित तथ्यहरूको खिंचडि मात्र हो ।

Yore = धेरै अगाडि In days of yore, huge animal like dinosaur existed in the earth धेरै अगाडि डाइनासोरहरू पृथ्विमा जिउथे ।

Zephyr = मन्द पश्चिीमी हावा Boating while blowing zephyr is heavenly पश्चिमि मन्द हावा चल्दा नौका विहार गर्नु ज्यादै आनन्दमयी हुन्छ ।

Abstemious = . खानपनिमा धक मान्ने ब्यक्ति His mother is always anxious about the abstemious habit of her son खानपनिमा धक मान्ने छोराको स्वभाव देखेर आमा सधै चिन्तित छिन ।

Grind बाट के के कुरा भन्न सकिन्छ थाहपाई राख्नुहोस

Grind something into = पिस्नु, पिध्नु, धुलो वनाउनु  One has to grind corn into flour to bake bread पाउरोटी वनाउनको लागि अन्न पिसेर पिठो वनाउनु पर्छ ।

Grind down = पिनेर मैदा वनाउनु If you grind down the corn very much, it loses vitamin अन्नलाइ वेस्सरी पिनेर मैदा वनाउदा भिटामिन नाश हुन्छ ।

Grind something with  = चपाउनु Elephant grinds its food with its powerful molars  हात्तीले यस्को खाना पछाडिरहेको वंगाराहरुले चपाउछ  ।

Grind something from = बाट पिठो वनाउनु Grinding flour from corn is a very old tradition अन्नबाट पिठो वनाउने चलन धेरै पुरानो हो  ।  

Grind something on = धार लगाउनु Grind your knife on stone  तिम्रो चक्कुलाई ढुंगामा धार लगाउ ।

Grind something in = किट्नु He grinds in frustration नैराश्यता आउने वित्तिकै उ दारा किट्छ ।

Grind away at = . कम्मर कसेर लाग्नु Grind away at your studies if you want to top the class कक्षामा उत्कृष्ट हुने हो भने पढाइमा कम्मर कसेर लाग ।

Grind on = लामो भाषण छाट्नु  Do not grind on if the listners are feeling bore श्रोताहरु वाक्क भइरहेका छन भने लामो भाषण नछाट ।

Grind something out = निकाल्नु If you insert coin, this jukebox grinds music out  यो वाकसे मेशिनमा तिमीले सिक्का खसाल्यौं भने यसले संगित निकाल्छ ।