Kleptomaniac = चोरी गर्ने वानी The ambassador found kleptomaniac when he was caught for stealing a book किताव चोरिएकोमा समातिए पछि मात्रै मानिसहरूले थाहापाएकि राजदूतमा चोरी गर्ने वानी रहेछ भनेर ।
Levee = ढुंगा वा माटोले बनाएको डिल As the flood was about to overflow the levee, people reinforced it with sandbags जव वाढी बढेर डिल पनि नाघ्न लाग्यो तव जनताहरूले वालुवाको वोरा थपेर डिललाई बलियो बनाए ।
Metamorphosis = रुप बदलिने The metamorphosis of caterpillar to butterfly is a typical in animal life झुसिलकिराबाट पुतलीमा रुप बदलिनेकुरा प्राणी जगतको एकअनौठो कुरा हो ।
Niggle = अर्थ न वर्थको कुरामा समय खेरा फाल्ने If we niggling we may not be able to arrive at consensus अर्थ न वर्थको कुरामा समय खेरा फाल्ने हो भने हामी सहमतिमा आइपुग्न सक्नेछैनौं ।
Opprobrium = सार्बजनिक रुपमा गरिएको बेइज्जती लान्छना As he always relies on record, he did not feel like defending himself against the opprobrium made by the newspapers तथ्यलाई मात्र आधार मान्ने हुंदा पत्रपत्रिकाहरूले उनी माथि लगाएको लान्छनाको बाट आफूलाई सुरक्षित पार्नुपर्ने दरकार उन्ले महसुुस गरेनन् ।
Perennial = सदावाहर । लामो समय सम्म टिक्ने The pumpkin plants are not perennials फर्सिको बोट (लहरा) हरू धेरै लामो समयसम्म टिक्दैनन् सिजन सक्नासाथ मर्दछन् ।
Quisling = शत्रुका समर्थक । धोकेवाज Quisling such as Mirjaffar helped found Company Government in India मीरजाफर जस्तो धोकेबाजले भारतमा कंपनी सरकार स्थापना गर्न मध्दत गरे ।
Refractory = नियन्त्रणमा लिन नसकिने A refractory horse should not let participate in race नियन्त्रणमा लिन नसकिने घोडालाई दौडमा सामेल गर्नु हुंदैन ।
Schism = फुट । मतान्तर Any schism widened might lead the organization towards collapse फुट र मतान्तरले संगठनलाई विनाश तिर लैजान सक्तछ ।
Tractable = नियन्त्रणमा लिन सकिने, सुधो She seems a tractable young woman but in reality she is stubborn हेर्दा सिधा जस्तो देखिएता पनि यर्थाथमा तिनी हठी स्वभाव की छिन ।
Have बाट के के कुरा भन्न सकिन्छ थाहपाई राख्नुहोस
Have something out with somebody = सल्टाउनु After weeks of hostility, they have atleast had out with each other हप्तांैको मनमुटाव पश्चात तिनीहरुले कमसेकम आफनो समस्या सल्टाए ।
Have somebody up for something = दण्डित गर्नु The police has had him up for exceeding the speed limit नियम विपरित अति वेगमा सवारी कुदाएको कारण प्रहरीले उस्लाइ दण्डित गर्यो ।
Have something in = जडान गर्नु I have central heating system in my house मैले मेरो घरलाई तातो राख्ने केन्द्रिकृत प्रणाली जडान गरेको छु ।
Have power to = शक्ति हुनु The referee has the power to send the players off the field निर्णय दिने ब्यक्ति (रेफरी) लाई कुनै पनि खेलाडिलाई मैदानबाट निष्काशन गर्ने अधिकार हुन्छ ।
Have somebody up = निम्त्याउनु We had her up here last week to give a lecture हामीले उन्लाइ गतहप्ता प्रवचनको लागि निम्त्यायौं ।
Have somebody worried = वनाउनु The news of that accident had me worried the entire week त्योे दुघर्टनाको खवरले पुरै हप्ता मलाई चिन्तित वनायो ।
Have something picked = मार्नु That boy had my pocket picked yesterday त्यो केटाले हिजो मेरो वगली मार्यो ।
Have something cut = काट्नु Why did not have your hair cut yesterday ? तिमीले हिजो कपाल किन नकाटेको हं ?
Have something painted = लाउनु They have their houses painted last year तिनीहरुले गत वर्ष आआफनो घरमा रंग लगाएका हुन् ।
Have somebody to = लगाउनु I will have my gardener plant some trees next week आउने हप्ता म मेरो बंगैचेलाई रुख रोप्न लगाउछु ।
0 comment