Penury = कतारो थापी हिड्नु पर्ने स्थिति If he does not start saving now, I fear he would end his day in penury अहिले देखिनै उसले बचत गर्न शुरू नगर्ने हो भने मर्ने बेलामा कतारो थापी हिड्नु पर्नेछ ।
Quirk = अपरझट आएको मोड वा परिवर्तन A quirk of fate made a poor like him an affluent within a year भाग्यमा अपरझट आएको मोडले गर्दा ऊ जस्तो गरिव पनि एकै वर्षमा सम्पन्न हुन पुग्यो ।
Recondite = गहन र महत्वपूर्ण This book is the product of his recondite study यो किताब उसको गहन र महत्वपूर्ण अध्ययनको उपज हो ।
Scavenge = उपयोगी मालसमान बनाउने उद्देश्यले थोत्रा काम नलाग्ने बस्तु खोजी हिड्ने In developing countries, the children are deployed to scavenge the plastic from containers बिकाशोन्मुख देशहरूमा फोहरको डुंगुरमा फालेका प्लाष्टिक बटुल्ने काममा बच्चाबच्चीलाई लगाइन्छ ।
Tortuous = घुमाउरो Tribhuvan highway is so tortuous that no can drive more than thirty kilometers an hour त्रिभूवन राजमार्ग यति घुमाउरो छ कि कसैले पनि घंटाको तिस किलोमिटर भन्दा बढीमा हाँक्न सक्तैन ।
Upshot = परिणाम The upshot of his physical performance proves that he is not less than any one of twenty four उसको शारिरिक कामको परिणामले के प्रमाणित गर्छ भने उ कुनै चौविस वर्षिय युवकभन्दा कमको छैन ।
Vacuous = खोक्रो वा रित्तो वा मूर्ख A vacuous expression can not attract the public खोक्रो अभिब्यक्तिले कसैलाई पनि आकर्षण गर्न सक्तैन ।
Wrest = बलजफतले आफ्नो पक्षमा पार्नु To wrest a confession by giving torture is against human right यातना दिएर दोष स्वीकार गर्न लगाउनु मानव अधिकारको विपरित हुन्छ ।
Yokel = गैवारं वा पाखे Regarding him as a yokel, everybody laughs at him पाखे सम्झेर सबैले उसलाई खिसि गर्दछन ।
Zap = जोस जागर र क्षमता Being a woman, she is so full of zap that no can easily believe it महिला भएर पनि तिनी यति जाँगरिलो र क्षमतावान छिन भन्ने कुरा कसैले पनि सजिलै विश्वास गर्दैनन् ।
Hang बाट के के कुरा भन्न सकिन्छ थाहपाई राख्नुहोस
Hang about = रुमल्लिनु Unemployed people are hanging about the sreet बेरोजगार मानिसहरु सडकमा रुमल्लिरहेका छन् ।
Hang fire for = रोकिनु The project hung fire for several years because of lack of fund पैसाको अभावमा आयोजना धेरै वर्षसम्म त्यसै रोकियो ।
Hang back = छोड्नु He volunteered for several months but as he knew the organization was profit making he hung back उसले धेरै महिनासम्म श्वंयसेवी भएर काम ग¥यो तर जव उसले त्यो संगठन नाफामा काम गर्ने रहेछ भन्ने थाहापायो उसले छोडिदियो ।
Hang at = लत्रनु How did your dress hang at the back ? तिमीले लगाएको लुगा पछाडि पट्टि कसरी लत्रेको ?
Hang on = पर्खनु Hang on a minute I am nearly ready एकै मिनेट पर्ख सिद्ध्याई हाले ।
Hang something with something = सिंगारिनु The rooms were hung with tapestries कोठाहरु भित्ते पर्दाले सिंगारिएका थिए ।
Hang on something = निर्भर हुनु A great deal hangs on this decision यो निर्णय हुनुमा धेरै कुराहरु निर्भर छन् ।
Hang from = झुण्डिएर मर्नु She hanged herself from the rafters तिनी छतमा झुण्डिएर मरिन् ।
Hang on to something = झुण्डिनु Hang well on to the rope and do not let go डोरीमा राम्ररी झुण्ड फुस्कन नदेउ ।
Hang out = मुन्टनु, लाग्नु Where is he hanging out nowadays आजकाल उ कता मुन्टि (लागी) रहेको छ ।
Hang together = मिल्नु Their accounts do not hang together तिनीहरुले राखेको लेखा एकअर्कासंग मिल्दैन ।
0 comment