Felicitous = मिलाएर भन्न जान्ने । अभिब्यक्ति वा शब्द चयन गर्न जान्नेकला He is always chosen as master of the ceremony for his felicitous ability शब्द वा अभिब्यक्ति चयन गरी वोल्न जान्ने उनको योग्यताले गर्दा सभा सम्मेलन संचालन गर्ने काममा सधैजसो उनीनै छानिन्छन् ।
Grandiloquent = क्लिष्ट शब्द प्रयोग गर्ने प्रवृत्ति Being a politician he should be simple in his expression not grandiloquent राजनीतिज्ञ भएर उन्ले आफ्ना अभिब्यक्ति सादा वनाउनु पर्दछ क्लिष्ट होइन ।
Hoard = अनावश्यक रूपले थुपार्ने The merchants hoard the goods to create artificial shortage to inflate the price मूल्य वढाउने हेतुले ब्यपारीहरू आफ्नो गोदाममा वस्तुहरू थुपारी कृतिम अभाव सृजना गर्दछन् ।
Impassive = प्रतिकृया विहिन, भावना विहिन The accused was totally impassive even if the judge sentenced him to ten years in prison न्यायाधिसले दश वर्षकोकैदको सजाय सुनाउदा पनि दोषीले ुकनै पनि प्रतिकृया देखाएन ।
Jabber = छिटो तर अशुध्द बोल्ने । बडबडाउनु Why should he jabber in English if does not know even normal grammatical rules यदि साधारण ब्याकरणको नियम थाह छैन भने उस्लाई किन अंग्रजीमा बडबडाउनु परेको होला ।
Kinetic = घुम्दा गति उत्पादन गर्ने शक्ति Without kinetic energy an airplane can't fly आफै घुम्दा निस्कने शक्ति विना हवाइजहाज उडन सक्तैन ।
Lethargic = अल्छी, जोश र जांगर नभएको One can not expect creativity from a lethargic person like him उ जस्तो जोश र जांगर नभएको मानिसले केही सृजना गर्ला भनी कसैले आशा पनि राख्न सक्तैन ।
Mendacious = झुठो बोल्ने, बेइमान As I found him mendacious, I left his company जव मैले उ बेइमान रहेछ भन्ने कुरा पत्ता पाए, मैले उसको संगत छाडिदिए ।
Nexus = पारस्परिक सम्बन्ध Similar political ambition is the basis of the nexus between them समान राजनैतिक आस्थानै ती दुई विचको पारस्परिक संबन्धको आधार हो ।
Onerous = बोझिलो, एक्लैले धान्न नसकिने For being her job onerous, she asked for an assistant काम एक्लैले धान्न नसकिने भएकोले उन्ले एक सहायक माग गरिन ।
Hang बाट के के कुरा भन्न सकिन्छ थाहपाई राख्नुहोस
Hang something up on = झुुण्डाउनु Hang your coat up on that hook तिम्रो कोट त्यो किलामा झुण्डाउ ।
Hang something out on = सुकाउन झुण्डाउनु She hang her washing out on the line तिन्ले धोएको कपडा सुकाउन वारमा झुण्डाइन् ।
Hang in something = वेरिएर झुण्डिनु The curtains were hanging in fold पर्दाहरु वेरिएर झुण्डिरहेका थिए ।
Hang at = लत्रनु How did your dress hang at the back ? तिमीले लगाएको लुगा पछाडि पट्टि कसरी लत्रेको ?
Hang over = टांगिनु His potrait is hung over the fireplace उस्को तश्विर अगेनामाथि टांगिएको छ ।
Hang something with something = सिंगारिनु The rooms were hung with tapestries कोठाहरु भित्ते पर्दाले सिंगारिएका थिए ।
Hang for = झुण्डाएर मार्नु He was hanged for rape वलत्कार गरेको कारण उस्लाई झुण्डाएर मारियो ।
Hang from = झुण्डिएर मर्नु She hanged herself from the rafters तिनी छतमा झुण्डिएर मरिन ।
Hang out = पसार्नु When it is hot dogs hang out the tongue गरम भएपछि कुकुरहरुले जिव्रो पसार्छन ।
0 comment