Adulterate = मिसावट गर्नु It is a crime to adulterate foods खाद्य पदार्थमा अखाद्यकुरा मिसाउनु अपराध हो ।

Burgeon = छिटो छिटो वढ्ने Third world countries have a burgeoning population तेश्रो विश्वका देशहरूमा जनसंख्या छिटोछिटो वढ्दो छ ।

Chicanery = धोकापूर्ण, छलकपटपूर्ण  In developing countries, the politicians are always accused of chicanery विकाशशील देशहरूमा राजनीतिज्ञहरू प्रायः धोकापूर्ण अभिव्यक्तिको लागि आरोपित हुने गर्दछन ।

Desiccate = सुकाउनुFresh vegetable can be desiccated for future use ताजा तरकारीहरू पछिको प्रयोगको लागि सुकाएर राख्न सकिन्छ ।

Embellish = गहनाद्वारा सिंगार्नु । राम्रो बनाएर प्रस्तुत गर्नु I do not like the cloth embellished with laces and ribbons फित्ता र फुर्काफुर्की (रिवन) जडेर बनाइएको लुगा मलाई मनपर्दैन ।

Fervor = संवेदनशील र भावनापूर्ण As he speaks with great fervor, he tends always to be cheered  ऊ संबेदनशील भएर भावपूर्ण किसिमबाट भाषण गर्ने भएको हुंदा उ सधै थपडि र वाहवाहको पात्र बन्ने गर्दछ ।

Gregarious = मिलनसार । सबैले मनपराउने For his gregarious way of dealing, there is hardly someone who does not like him मिलनशार र सबैले मनपराउने किसमको व्यवहार गर्ने हुंदा उस्लाई मननपराउने सायद कमै होलान ।

Homeostasis = तुलानात्मक किसिमबाट सन्तुलन कायम गर्न सक्ने प्रणाली It is difficult to maintain body's ability to homeostasis with defective immune system कमजोर प्रतिरक्षात्मक क्षमताको कारणले शरिरको सन्तुलन कायम गर्ने प्रणाली कठीनतम हुन जान्छ)

Impede = वाधक बन्नु The unnecessary discussion may impede the decision in time अनावश्यक छलफलले समयमा नै निर्णय लिनलाई वाधा पुर्याउन सक्तछ ।

Jaunt = छोटो भ्रमण A quick jaunt does not help understand the people and  place छोटो भ्रमणले ठांउ र मानिसहरूबारे जान्न मध्दत गर्दैन ।

Have बाट के के कुरा भन्न सकिन्छ थाहपाई राख्नुहोस

Have something = पाउनु  You will have your  salary tomorrow तिमीले तिम्रो तलव भोली पाउनेछौ । 

Have somebody = हुनु Do you still have your parents तिम्रा आमावुवा अझै हुनुहुन्छ ?

Have something in = राख्नु For a week I have enough food in मैले एक हप्ताको लागि पर्याप्त खानेकुरा राखेको छु । 

Have something on  = लगाउनु Have warm cloth on, it is cool here !  न्यानो लुगा लगाउ यहा चिसो छ ।    

Have something on somebody = भेट्टाउनु  Has the police had something wrong on him? प्रहरीले उस्मा केहि गल्ति भेट्टायो र ?  

Have something to oneself = आफनै हुनु After the death of his parents he has had the entire house for himself  आमा वुवाको मृत्यु पछि पुरै घर उस्को आफ्नै भएको छ । 

Have it off with यौन सम्वन्ध हुनु She is having it off with neighbour when her husband is away  श्रीमान नहुदा तिन्ले छिमेकीसंग यौन सम्पर्क राख्छिन ।

Have somebody back = कायमै राख्नु Although they are separated, he has had his exwife back तिनीहरुले पारपाचुके गरेको भएतापनि उस्ले पूर्वश्रीमतीसंग सम्वन्ध कायमै राखेको छ ।

Have something back  = फिर्तालिनु Once I give I donot have it back एकपटक दिएपछि म फिर्ता लिन्न ।

Have somebody in = ल्याउनु Since last month I have had her in for household support गत महिनादेखि घरको काम गर्न मैलै उन्लाई ल्याएको हु ।

Have something out = फुकाल्नु When did you have your teeth out?  तिमीले कहिले तिम्रा दातहरु फुकालेको ?