काठमाडौं – रुपन्देहीको शुद्धोधन गाउँपालिकामा बालिका बलात्कार गरेको आरोपमा ६५ वर्षीय वृद्ध पक्राउ परेका छन् ।
यसरी पक्राउ पर्नेमा, वडा नम्बर ५ मानपकडीका ६५ वर्षीय शिव भारती रहेको रुपन्देहीका प्रहरी प्रमुख भरत बिकले जानकारी दिनुभयो ।
घर वरिपरि खेलिरहेकी १० वर्षीया बालिकालाइ भारतीले प्रलोभनमा पारेर बलात्कार गरेको प्रहरीले अनुमान गरेको छ ।
0 comment