काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध चितवनमा पनि जाहेरी परेको छ । लामिछाने सहित १० जनाविरुद्ध जाहेरी परेको वाग्मती प्रहरीले जनाएको छ ।
चितवन साहारा सहकारी ठगी प्रकरणमा लामिछाने विरुद्ध जाहेरी परेको बताईएको छ ।
गत असोजमा जीबी राईसहित १७ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता भएको थियो ।
0 comment