प्र. डा. बन्धु कोइराला,
बत्तिसपुतली
मेरो हातमा
“मेरोे नौ दशक नामक”
-- सूर्य बहादुर थापाको एक कृति आएको छ \
एक जना पुर्व प्रधानन्याधिसद्वारा मलाई पढी प्रतिक्रिया दिन पठाइएको !
३६५ पृष्ठको कृति -
‘प्रायोजित रुपमा लेखिएको भान हुन्छ यो कृति’ -
आफुले पढे पछ उनले भनेका थिए ।
थापा पाँच व्यवस्था, पाँच राजा, को समयमा
पाँच पटक प्रधानमन्त्री भएका थिए ।
यिनी नेपाली राजनीतिमा खेलाडी नै मान्नु पर्छ !
"खास गरेर पञ्चयतमा उनको दवदवा नै रह्यो"/
यिनले महेन्द्र, वीरेन्द्र, दुइटैलाई हात लिदै
आफ्नो दुनो सोझ्याए ।
भनिन्छ
-इतर गुट बनाए ।
राजनितिका
धेरै भन्छन् -
कुनै बेला
‘विपीलाई फाँसी दे भन्ने’
पञ्चहरुको नेतृत्व गर्ने अभियान
यिनले संचालन गरे । धनकुटा जिल्लामा त पास नै गराए।
-पत्रकार पुरुशोत्तम दहाल भन्छन् ।
यिनैले राजा महेन्द्र र वीरेन्द्रलाई
विपीसँग नजिक हुन दिएनन् ।
यिनको भारतको सत्ता/ इन्दिरा गान्धीसँग
निकट सम्बन्ध थियो ।
यसैले यिनलाई भारतीय ‘दलाल’ भनेर
बामपंथीहरु अलोचना गर्थे ।
* इतर पंच पनि । दरवारको एक सेक्सन पनि ।
कहिले काहिं कतिपय दर्वारियासँग
यिनको घोर बेमल हुन्थ्यो !
- भारतीय सत्ता स्वार्थमा ।
भन्थे विरोधी ।
वा
भार्दारको स्वार्थमा बेमेल हुने ।--
र
त्यो बेला "भूमिगत गिरोह "पनि भन्ने यी!
कुनै विदेशी , खास भारतीय सत्ताको निकट न भै आलोचना गर्ने हुती न हुने जमाना त्यो ।
यिनले जनमत संग्रहमा बहुदल हराएर
निर्दल जिताउन ठूलो प्रपंच गरेको कुरा स्वत्त सिद्ध छ ।
त्यही बेला मासियो जंगल हरियो बन ।
सर्पका छाला निकासी कुरा र अरु पनि --
दिल्लीको सत्ता सँग सधै निकट सम्पर्क बिन्दुको रुपमा
उनको ठूलो आवाज नारायणहिटीलाई कहिले थर्काउने,
कहिले चर्काउने, कहिले मल्हम लगाउने रुपमा हुने / पुग्ने गर्दथ्यो ।
जुन रुपमा कुन रूपमा
हिजो थापा थिए! --
*
यो कृति बजारमा आएको छ ।
नेपालमा लेखिने आत्म कथाहरु कति �
0 comment