प्र. डा. बन्धु कोइराला,

बत्तिसपुतली
 

मेरो हातमा 
“मेरोे नौ दशक नामक” 
-- सूर्य बहादुर थापाको एक कृति आएको छ \

एक जना पुर्व प्रधानन्याधिसद्वारा मलाई पढी  प्रतिक्रिया दिन पठाइएको !
३६५ पृष्ठको कृति -

‘प्रायोजित रुपमा लेखिएको भान हुन्छ यो कृति’ -
आफुले पढे पछ उनले भनेका थिए । 

थापा पाँच व्यवस्था, पाँच राजा, को समयमा
पाँच पटक प्रधानमन्त्री भएका थिए ।

यिनी नेपाली राजनीतिमा खेलाडी नै मान्नु पर्छ !

"खास गरेर पञ्चयतमा उनको दवदवा नै रह्यो"/

यिनले महेन्द्र, वीरेन्द्र, दुइटैलाई हात लिदै 
आफ्नो दुनो  सोझ्याए ।
  भनिन्छ 
-इतर गुट बनाए ।


राजनितिका  

धेरै भन्छन् -
कुनै बेला
‘विपीलाई फाँसी दे भन्ने’
पञ्चहरुको नेतृत्व गर्ने अभियान 
यिनले संचालन गरे । धनकुटा  जिल्लामा  त पास नै गराए।
 -पत्रकार  पुरुशोत्तम दहाल भन्छन् ।

 यिनैले राजा महेन्द्र र वीरेन्द्रलाई 
विपीसँग नजिक हुन दिएनन् ।

यिनको भारतको सत्ता/ इन्दिरा गान्धीसँग
निकट सम्बन्ध थियो ।

यसैले यिनलाई भारतीय ‘दलाल’ भनेर 
बामपंथीहरु अलोचना गर्थे ।
 * इतर  पंच पनि । दरवारको एक सेक्सन पनि ।

कहिले काहिं कतिपय दर्वारियासँग
यिनको  घोर बेमल हुन्थ्यो !
 - भारतीय  सत्ता  स्वार्थमा । 
 भन्थे विरोधी ।
 वा
 भार्दारको स्वार्थमा  बेमेल  हुने ।--

र 
त्यो बेला "भूमिगत गिरोह "पनि भन्ने  यी!
 कुनै  विदेशी , खास भारतीय  सत्ताको निकट न भै आलोचना  गर्ने हुती न हुने जमाना त्यो ।


यिनले जनमत संग्रहमा बहुदल हराएर
निर्दल जिताउन ठूलो प्रपंच गरेको कुरा स्वत्त सिद्ध छ ।

त्यही  बेला  मासियो जंगल   हरियो  बन ।

सर्पका छाला  निकासी कुरा र अरु  पनि --

दिल्लीको सत्ता सँग सधै निकट सम्पर्क बिन्दुको रुपमा

उनको ठूलो आवाज नारायणहिटीलाई  कहिले थर्काउने,

कहिले चर्काउने, कहिले मल्हम लगाउने रुपमा हुने / पुग्ने गर्दथ्यो ।

जुन रुपमा   कुन रूपमा 
 हिजो  थापा  थिए! --
*
 यो कृति बजारमा आएको छ । 

नेपालमा लेखिने आत्म कथाहरु कति �