काठमाडौं - नेपालले एसियाली खेलकुद (एसियाड) छनोटको उपाधि  जितेको छ।

सिंगापुरमा भएको फाइनलमा नेपालले हङकङलाई १९ रनले पराजित गर्दै उपाधि जितेको हो।