गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुडिँखेलमा विशेष समारोह आयोजना गरिएको छ ।
समारोहमा विशिष्ट अधिकारीसहित नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिहरुको सहभागिता रहेको छ । गणतन्त्र दिवस २०८३ का अवसरमा काठमाडौँको टुडिँखेलमा आयोजित विशेष समारोहमा शान्तिको प्रतीक परेवा समेत उडाईएको थियो ।
विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेललाई नेपाली सेनाको तर्फबाट स्वागत गरिएको थियो ।



0 comment