प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् ।
बैठक आज दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बोलाइएको बताईएको छ ।
मन्त्रिपरिषद् बैठकका एजेन्डाबारे केही नखुलाईए पनि स्रोतका अनुसार आजको मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकको डेपुटी गभर्नर नियुक्त गर्ने सम्भावना रहेको छ ।
सामान्यतया मन्त्रिपरिषदको बैठक बिहीबार र सोमबार बस्ने प्रचलन छ ।


0 comment