काठमाडौं - नेपाल प्रिमियर लिग (एनपिएल)मा लुम्बिनी लायन्सले उपाधि जितेको छ ।

आज भएको  फाइनल खेलमा सुदुरपश्चिमलाई ६ विकेटले पराजित गर्दै उजाधि हात पारेको हो । ६६ बल बाकी छदै सुदुरले दिएको ८६ रनको लक्ष्य लुम्बिनीले पुरा गरेको हो ।