प्रा.डा शास्त्रदत्त पन्त
धर्म अध्यात्म ज्ञानको क्षेत्रमा नेपाल विश्वको केन्द्र हो । यसले विश्वको नेतृत्व गर्ने क्षमता राख्दछ । नेपाल नेपाली महान् सावित गर्छ । आजको नेपाल हिमत्खण्डको भाग हो । जबमुदीप भित्र भरतखण्ड र हिमवत्खण्ड थिए । हिमवत्खण्ड तपोभूमि हो । तपोभुमि भनेको विशाल खोजकेन्द्र हो , प्रयोगशाला हो । यस खण्डका हामी वेद ज्ञान सागमा पौडने प्राणी हो । हामीले पत्तो लगाएका छौँ । वेद अपौरुषेय हो । धर्म एक मात्र हुन्छ । त्यो हो संस्कृत देववाणी ,देवलिपी ७४ व्यञ्जन र ३६ स्वर भएको । विश्वका अरु सबै भाखा त्यसैका उपज हुन् । सबै लिपी त्यसैका उपज हुन् । वेदमा ज्ञान विज्ञान जीवन शैली दर्शन विश्व ब्राहमाण्ड परमात्मा पमेशवर जन्म जन्मानतरका कुरा आदि सबै चिज समावेश छन् । यसलाई नै दुवै दानव भनिएको हो । आज पनि त्यो द्धन्द्ध कायम छ । भौतिक उपभोक्तावादमा विश्वास गर्ने पश्चिम र अध्यात्ममा विश्वास गर्ने पौरस्त्यहरु विच युद्ध जारी छ । मजहबीले धर्मर्सुगैँ गाँसेर विश्वमै भ्रम जन्माएका छन् । त्यूतामा मुख्यत इसाई मुसलमान नामका दुईवटा मजहब हुन् । यी दुुईले बल प्रयोग गरेर संस्कार बदल्ने गरेबाट मात्र तिनको विरोध गर्नु परेको हो । पहिलो पटक समुन्द्र पार गरेर सन् ६२९ मा दक्षिण भारत प्रवेश गरेका थिए ,तिनले सन् १००० देखि करिब ५०० वर्षसम्म भिन्न मजहबका मुसलमान आएर देवत्वलाई विनाश गरे । शक्ति च्युत गराउन विध्वंश गरे धनमाल लुटेर लाने तिनकाो मुल अशय थियो । त्यसपछि पश्चिम अगंजले ३ देखि ४ शय वर्षस औपचारिक शासन गरे । तिनको आशय पनि मुसलमानको जस्तै थियो लुट्ने । उक्त दुवै दैत्य र दानवले देवत्वलाई पराजित गराए ।
यस विचमा दानवले ईश्वरले जस्तै भनेर अन्तरिक्षमा अनेक बस्ती बनाइरहेका छन् । उद्योग भनेर विश्वको बायुमण्डल प्रदुषण गरेका छन् । अन्त्रिक्ष विगारेका छन् । खाद्य उत्पादनमा रासायनिक मलहरु र विषादि तथा हर्मन प्रयोग गरेर खाने सबै प्राणीको वृद्धि मन्द हुने अनेक रोगबाट ग्रसित हुने बनाएका छन् । श्रम पर्ने काम नगरेर आफू मोटो हुने र खान नपाउने बनाएर अरुलाई कुपोषित हुने गाएका छन् । फलत सबै मानिसको र प्राणीको पनि रोगयुक्त र विववादयुक्त जीवन भएको छ । वन विाशबाट विश्वका कयौ प्राणी र वनस्प्तिको वंश विनाश भएको हो । यसले सृष्टिको अन्तजीर्विय पद्धतिको पनि विनाश भएको छ । प्रशोधित खानाले शिशुअवस्था देखि समाजका मानिस मानसिक तथा शारीरिक दुवै अवस्थामा नाजुक हुदै गएका छन् ।
आद्योगिक ,रासायनिक प्रशोधित तथा विषदियुक्त बस्तुबाट हुने हानी हिमवत्ण्डका महर्षित उहिल्यै पहिचान थिए । त्यसपछि सिमेन्ट कङंकटका तथा रसायन युक्त रगंरोगनका वातानुकुलित आवास त्यागेर कुटीमा बसेका थिए । तिनले साविक आहार गरे प्रशोधित बासी खानाबाट टाढा रहने संसार बसाले । प्रत्येक घरले आफूलाई पुग्ने प्राङगंरिक खेती आफैले गर्ने संस्कारका ेविकास गरे आफूलाई चाहिने सबै खाने अन्नहरु,गेडागुडीहरु, सागपतहरु, फलफूलहरु, कनदमुलहरु,तथा वनस्पतिहरु आफैले उत्पादन गर्ने सामाजिक व्यवस्था गरे । गाई पाले । गोरसलाई आहारको भाग बनाए । गोवर गोत्रमूल बाट खेतबारीको मल बनाए । खेतबारीको उत्पादनले पुग्ने संख्यामा पशुहरु पाल्ने गरे । नेपालको हकमा यो अवस्था सम्भवत वि.स २०२० दशकदेखि जब विदेशीले विकारको नाममा फलिडल नामक विष रासायनिक मल र व्यावसायिक मल र व्यावसायिक कृषिको नाममा दानवी पात्र आयात गरे चोखो रहेका विश्यको एक मात्र मुलुक नेपाल पनि अछुतो रहेन । अज मौसमी फलफूल तथा तरकारीहरु बेमौसमी भएबाट सात्विक जीवलाई चाहिने तत्व तथा रस नभएका ,विष रसायन र हर्मन युक्त खाद्यबस्तुबाट नेपाल चरम रुपमा ग्रस्त छ ।

0 comment