काठमाडौं - राजेश हमाल लुम्बिनी लायन्सको ब्राण्ड एम्बासडर नियुक्त हुनुभएको छन् । 

नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज लुम्बिनीले आज हमाललाई ब्राण्ड एम्बासडरको रुपमा सार्वजनिक हो ।

नेपाली चलचित्रका महानायकका रुपमा परिचित राजेश हमालले क्रिकेटसँग आफ्नो नजिकको सम्बन्ध रहेको र एम्बासडर बन्दा खुशी लागेको प्रतिक्रिया दिनुभयो ।