Bombastic = क्लिष्ट शब्दहरूको प्रयोग गर्ने प्रवृत्ति The orator gave the  speech in such a bombastic manner that no one could understand him well वक्ताले भाषणमा यति ल्किष्ट शब्द प्रयोग गरे कि कसैले पनि उनको भाषण राम्ररी बुझ्न सकेन ।

Catalyst = परिवर्तन वाहक For Development to occur, the private sector should play a role of a  catalyst विकासलाई यथार्थमा परिणत गर्ने हो भने निजिक्षेत्रले परिवर्तन वाहकको भूमिका निर्वाह गर्नुपर्दछ ।

Delineate = कोरेर, खिचेर वा वर्णन गरेर कुनै कुरा प्रस्तुत गर्नु  Being a professional, he will have no difficulty to delineate successfully his plan of action to this gathering पेशागत रुपबाट दक्ष भएको हुँदा आफ्ना योजनाहरू सफलताका साथ समुहमा प्रस्तुत गर्न उसलाई कुनै कठिनाइ पर्ने छैन ।

Effrontery = खुला नकच्चरोपना, सिधै लाजपचाएर व्यवहार गर्नु  Everyone is tired of her blatant effronteries सिधै लाजपचाएर गर्ने उनको ब्यवहार देखि सबै हैरान छन् ।

Fawning = चाकडि गरेर आफ्नो स्वार्थ सिध्दि गर्ने As I entered I saw that the minister was surrounded  by a group of fawning admirers जुनबेला मैले प्रवेश गरे त्यतिखेर मन्त्रि चाकडिवाजहरूको समूहद्वारा धेरिएको देखे ।

Gouge =  बढि मूल्य असुल्नु  Ticket scalpers trying to gouge the public were arrested by the police दर्शकहरूबाट बढि मूल्य असुल्न खोज्ने टिकट ब्लेकहरू प्रहरीद्वारा गिरफ्तार भए ।

Hibernate = जाडो महिना भरिनै सुत्ने Among the animals bears hibernate प्राणीहरूमा भालु यस्ता जन्तुहुन जुन हिंउद भरिनै सुत्दछन् ।

Impair = क्षमतामा ह्रास ल्याउनु  Excess drink might impair your stamina  बढी पिउनाले तिम्रो परिश्रम गर्ने क्षमतामा ह्रास ल्याउन सक्तछ ।

Juxtapose = सँगसँगै राख्नु Comparison is easier if the things to compare are juxtaposed  तुलना गर्नुपर्ने कुराहरू सँगै एक ठाउँमा राखियो भने तुलना गर्न सजिलो हुन्छ ।

Kindred = उस्तै उस्तै । उत्तिकै  Bob and Robert are two kindred spirit  बव र रोबर्ट दुबै उत्तिकै फुर्तिला छन् । 

Grip बाट के के कुरा भन्न सकिन्छ थाहपाई राख्नुहोस्

Grip something  = वेस्सरी समात्नु  The frightened child gripped its mother's hand तर्सिएको बच्चाले आफ्नो आमाको हात वेस्सरी समात्यो ।

Grip somebody = आर्कषित हुनु As the performance of the players was not so good, the match could not grip the audience खेलाडीहरुको कौशल त्यति राम्रो नभएकोले खेलले दर्शकलाई आकर्षित गर्न सकेन ।

Grip on something  = समात्नु He could climb the rocky mountain well by gripping on a rope  डोरी समातेर उसले चट्टानी पहाड राम्रै चढन सक्यो  ।

Grip somebody = थला पार्नु This year's winter might grip many people  यो वर्षको हिंउदले धेरैलाई थलापार्न सक्छ  ।  

Grip with somebody = मिल्नु She is able to grip well  with her assistant  तिनी आफ्ना सहायक कर्मचारीसँग राम्रै मिल्न सक्छिन् । 

Grip on something  = सुहाउनु This tyre grips on such road very well  यो टायर यस्तो सडकको लागि राम्रै सुहाउछ ।