Goad =  लगाउनु । वाध्य पार्नु Trying to goad his sons into homework, he passes hours in reading room छोराहरूलाई गृह कार्य गर्न लगाउने भनेर उसले घण्टौ अध्ययन कक्षमा बिताउँछ ।

Hibernal = हिउँदे These beans are hibernal यी हिउँदे सिमीहरू हुन् ।

Immutable = अपरिवर्तनशिल Nothing is immutable in this world  यो संसारमा कुनैकुरा अपरिवर्तनशिल छैन ।

Junta = गिरोह The members of the junta were executed as per the order of the dictator तानाशाहको हुकुम अनुरुप गिरोहका सदस्यहरूको सफाया गरियो ।

Kindle = प्रज्वलित गर्नु । आगो लगाउनु । सल्काउनु The wood is dry enough to kindle दाउरा सजिलै बल्नसक्ने गरी सुकेको छ ।

Latent = विकसित नभैसकेको अवस्था । अथाह Nepal possesses a latent potentiality of hydropower नेपालसँग अथाह जलविद्युत शक्ति छ ।

Malleable = पट्याउन, दोव्राउन मिल्ने, कुंदन मिल्ने Gold is a malleable metal सुन कुंदन मिल्ने धातु हो ।

Nostalgia = घर, परिवार र देश सम्झेर परदेशमा रहँदा दुखित हुने प्रवृति During my study abroad, I never had nostalgia विदेशमा बसेर अध्ययन गर्दा मलाइ कहिले पनि घरको मायाले सताएन ।

Occult = गोप्य, रहष्यमय, लुकेको, अनौठो Those perfect in Yoga do occult practices  योगका ज्ञाताहरूले अनौठो, अनौठो अभ्यास गर्दछन् ।

Pedantic = नियममा प्रतिवद्ध । शास्त्रिय A pedantic teacher attaches big importance in grammatical rules and regulation शास्त्रीय गुरुहरूले ब्याकरणको नियम उपनियमहरूलाई ठूलो महत्व दिन्छन् ।

Go बाट के के कुरा भन्न सकिन्छ थाहपाई राख्नुहोस

Go under = डुब्नु This business might go under if management remains the same यो व्यवसाय डुब्न सक्छ यदि ब्यवस्थापन यहि रहन्छ भने ।

Go up to = सम्म जानु We will go up to lake side only if boating is possible यदि डुंगा चढ्न सम्भव छ भने मात्रै हामी तालसम्म जानेछौ  ।

Go with somebody  = कसैसँग जानु  He goes with a different woman every week  हरेक हप्ता ऊ फरक फरक महिलासँग जान्छ  ।

Go with something = . मिल्नु This old car does not go with your new lucrative job यो पुरानो कार तिम्रो धेरै पैसा कमाइ हुने नयाँ पदसँग मिल्दैन ।  

Go without something = बिना जानु I can  not go anywhere without a breakfast  विहानको खाना बिना म कहि जान सक्तिन । 

Go ahead with = अघि वढ्नु Go ahead with policy reforms as soon as possible सम्भव भएसम्म चाँडो नीतिगत सुधारहरुको काममा अघि बढ ।

Go between = विचमा जानु Do never go between contradictions विवादहरु बिचमा जाने काम नगर नी ।

Go by somebody = नदेखेको गरिजानु She likes to go by me मलाइ नदेखेको गरिजान तिनी रुचाउछिन् । Go slow = विस्तारै जानु  Go slow if you want to reach higher altitiude धेरै उचाइमाने पुग्न चहान्छौ भने विस्तारै जाउ ।