Veracious = सत्यपूर्ण For having presented a veracious picture of the situtation, he was recommended for that postion बास्तविक परिस्थितिको चित्रण प्रस्तुति गर्न सकेकोलेनै त्यो पदकोलागि उस्लाई सिफारिस गरिएको हो ।

Wary = ज्यादै सतर्क  As the enemies approached nearer, the defender grew wary जति जति शत्रुहरू नजिक नजिक आए त्यतिनै रक्षकहरू सर्तक भए ।

Yoke = जोड्नु, संयुक्त वनाउनु She was yoked to him in marriage against her will तिनलाई उसंगको वैवाहिक संवन्धमा उनको इच्छा विपरित जोडिएको थियो ।

Zany = हासो उठ्दो, उरन्ठ्याउलो Everybody laughs at her zany haircut उन्को उरन्ठ्याउलो कपालकटाइको ढांचा देखेर सबै हास्दछन ।

Abscond = समात्ला भन्ने डरले बेपत्ता हुनु The cashier absconded with five thousand dollar पांच हजार डलर लिएर खजाञ्ची बेपत्ता भयो ।

Bolster = समर्थन वा जोड गर्नु To bolster his argument he presented all possible facts and figures आफ्नो तर्कलाई वल पुर्याउन उस्ले संभव भएसम्म सबै सत्य तथ्य प्रस्तुत गर्यो ।

Castigation = कडा आलोचना For having been easily able to counter the castigation, his friends cheered him a lot  कडा आलोचनाको सजिलै प्रतिकार गर्नसकेको हुंदा सबै साथीहरूले उस्को वाह वाह गरे ।

Deference = अर्काको आकांक्षाको सम्मान गर्ने प्रवृत्ति In deference my request he postponed the meting for next Monday  मेरो आग्रहको सम्मान गर्दै उस्ले अर्को सोमवार सम्मको लागि वैठक स्थगित गरिदियो ।

Efficacy = प्रभावपूर्ण The efficacy of this medicine depends on the regularity of the doses यो औषधिको प्रभाव नियमितरुपमा मात्रा मिलाएर खांदामात्र पर्दछ ।

Fatuous = मूर्खतापूर्ण Making such fatuous remark on her act was not simply because of his innocence rather intention उन्को काम माथि मूर्खतापूर्ण सोचाइ राख्नुको कारण उस्को अज्ञानताको मात्रनभै उदेश्यनै थियो ।

Go बाट के के कुरा भन्न सकिन्छ थाहपाई राख्नुहोस

Go out of = विलाएर जानु As old age begins all the memories go slowly out of mind वृध्द हुंदै जादा मस्तिष्कवाट सबै पुराना संझनाहरु हराउदै जान्छन ।

Go out to somebody = कसैप्रति रहनु Our sympathies go out to the relatives of the victims of hurricane हाम्रो सहानुभूति आधि पिडितका परिवारहरु प्रति रहनेछ ।

Go out with somebody  = कसैसंग वाहिर समय विताउनु I have no time to go out with you  मलाइ तिमीसंग वाहिर हिडेर समय विताउने वेला छैन ।

Go out together for = जिन्दगी विताउनु We have gone out together for last 30 years with happiness विगत ३० वर्षदेखि हामी खुसीसाथ संगसंगै जिन्दगी विताउदै आएका छौ ।  

Go over = रहनु How did her speech go over yesterday ? हिजो उन्को भाषण कस्तो रह्यो त ? 

Go over something = जाच्नु The engineer went over the house thoroughly and advised us not to buy इञ्जिनियरले घरको राम्ररी जांच गरिसकेपछि हामीलाई नकिन्ने सल्लाह दिए ।

Go over to  = छोडनु Many Irish people went over to USA during the famine भोकमरी लागेको समयमा धेरै आइरिस जनताले देश छोडी अमेरिका गए ।

Go over to something = अर्कैतर्फ लाग्नु Many leftist went over to other party after the fall of Soviet Socialism सोभियत समाजवादको पतन पश्चात धेरै वामपन्थिहरु अर्कै दलतर्फ लागे ।

Go round = फैलनु A rumor is going round that Paola and Robert are having an affair पाओला र रोवर्ट वीच सम्वन्ध शुरु भएको हल्ला चलिरहेको छ  ।

Go round to = हालखवर बुझ्नु Every week I go round to visit my parent's house हरेक हप्ता म हालखवर बुझन वावुआमाको घर जान्छु ।

Go round with = लिएर घुम्नु जानु He often goes round with his guitar उ अक्सर गरेर गितार वोकेर घुम्न जान्छ ।

Go through = पाश वा अनुमोदन गर्नु Tomorrow this bill will go through the parliament भोली यो विधेएक संसदबाट अनुमोदन हुनेछ ।

Go through something = जांच गर्नु After going through the book of account, I will the predict the financial situation  कंपनीको खाता जांच गरेपछि मात्रै म वित्तिय स्थितीको भविष्य वताउनु सक्छु ।

Go through something = खानतलास गर्नु I did not khow why the police went through my pockets प्रहरीले किन मेरो खल्तीहरुको खान तलास गर्यो मलाइ थाहा छैन ।

Go through with something = गरेर छाड्नु Finally she decided to go through with abortion अन्तमा तिन्ले पारपाचुके गरेरै छाड्ने निधो गरिन ।

Go to somebody = कसैको लागि जानु The first prize goes to Krishna पहिलो पुरस्कार कृष्णकोलागि जान्छ ।

Go toward = तर्फ जानु This money goes toward buying a new car  यो पैशा नया कार खरिद गर्ने तर्फ जान्छ ।

Go up = खुल्नु The drama begins as soon as curtian goes up पर्दा खुल्ने वित्तिकै नाटक शुरु हुन्छ ।