Kernal = मुख्य अंश Nobody liked his statement even if it was a kernel of truth उस्को वक्तब्यको मुख्य अंशले सत्यको उदघाटन गरेको भएतापनि यस्लाई कसैले मनपराएनन

Lassitude = शारिरिक वा मानशिक थकितपना, Meditation can be a remedy for growing lassitude ध्यान गर्नु वढदै गइरहेको शारिरिक वा मानशिक थकितपनाको औषधि सावित हुनसक्तछ

Malingerer = बिरामी भएको वाहानामा कामबाट भाग्ने  The captain ordered his assistant to punish all the malingerers and force them to work  विरामीको वाहाना गरी कामबाट भाग्नेहरूलाई दण्डित गरी काममा लगाउनु भनी कप्तानले आफ्नो सहायकलाई आदेश दिए Neophyte = शिकारु The analysis of the problem can be done only by the expert not by the neophytes यो समस्याको विश्लेषण विशेषज्ञलेमात्र गर्न सक्तछन शिकारुले होइन

Obviate = पुर्तिगर्नु A contribution of a big amount as such can obviate any financial need यति ठुलो धनराशीको योगदानले कुनैपनि वित्तिय आवश्यकताको पूर्तिगर्न सक्तछ

Paucity = अभाव Although there was no paucity of customers, the restaurant was closed ग्राहकको अभाव नहुंदाहुंदैपनि, चियापसल वन्द भयो

Quiescent = निश्कृय  During a great political upheaval, no big party can remain quiescent  ठूलो राजनैतिक उतारचढाव भएको वेलामा कुनै पनि ठूला राजनैतिक दलहरू निश्कृय रहंदैन

Recalcitrant = लिंढे, अरुले भनेको टेरपुच्छर नलगाउने The parents are very unhappy about the recalcitrant attitude of their child  आफ्नो वच्चाको लिढे स्वभाव देखेर वावुआमा ज्यादै दुखित छन

Salubrious = स्वस्थ, आरामदायी A valley situated in an altitude of more than 2000 mt. is salubrious even during the month of July and August दुइ हजार मिटर माथि अवस्थित उपत्यका असार श्रावणको धुपमै पनि आरामदायी हुन्छ

Tenuous = दुब्लो, पातलो कमजोर The present coalition might break any time as it is a tenuous tie कमजोर गठवन्धन भएको हुंदा यो संयुक्त सरकार कुनैपनि वेला ढल्न सक्तछ

Unfettered = वन्धनबाट मुक्तहुनु  The terrible criminals if unfettered might break the jail डरलाग्दा अपराधीहरूलाई जेलमानै राख्दापनि वाधेर नराखेमा जेल फोडि भाग्न सक्तछन

Go बाट के के कुरा भन्न सकिन्छ थाहपाई राख्नुहोस

Go out of = विलाएर जानु As old age begins all the memories go slowly out of mind वृध्द हुंदै जादा मस्तिष्कवाट सबै पुराना संझनाहरु हराउदै जान्छन

Go out to somebody = कसैप्रति रहनु Our sympathies go out to the relatives of the victims of hurricane  हाम्रो सहानुभूति आधि पिडितका परिवारहरु प्रति रहनेछ

Go out with somebody  = कसैसंग वाहिर समय विताउनु I have no time to go out with you  मलाइ तिमीसंग वाहिर हिडेर समय विताउने वेला छैन

Go out together for = जिन्दगी विताउनु We have gone out together for last 30 years with happiness विगत ३० वर्षदेखि हामी खुसीसाथ संगसंगै जिन्दगी विताउदै आएका छौ   

Go over = रहनु How did her speech go over yesterday ? हिजो उन्को भाषण कस्तो रह्यो

Go over something = जाच्नु The engineer went over the house thoroughly and advised us not to buy इञ्जिनियरले घरको राम्ररी जांच गरिसकेपछि हामीलाई नकिन्ने सल्लाह दिए

Go over to  = छोडनु Many Irish people went over to USA during the famine भोकमरी लागेको समयमा धेरै आइरिस जनताले देश छोडी अमेरिका गए

Go over to something = अर्कैतर्फ लाग्नु Many leftist went over to other party after the fall of Soviet Socialism सोभियत समाजवादको पतन पश्चात धेरै वामपन्थिहरु अर्कै दलतर्फ लागे

Go over to somebody  = अर्कैसंग लाग्नु  Do not go over to him, he is married and has children उसंग नलाग, विवाहित वच्चावच्ची भएको मान्छे हो

Go round by = चक्कर लाउनु As main road was damaged, we had to go round by narrow lane मुख्य सडक विग्रेको कारण साघुरो गल्ली हुदै चक्कर लगाउनु पर्यो