Abeyance = स्थगन गर्नु The discussion was held in abeyance until his arrival उसको आगमन नहुञ्जेलसम्मको लागि भनेर छलफलको कार्यलाई स्थगन गरियो ।
Belie = भ्रम पारी दिनु His cheerful manner always belies his seriousness उसको सधै खुसी जस्तो देखिने प्रवृत्तिले गर्दा उ गम्भिर होला भन्नेकुरामा सवैलाई भ्रम छ ।
Capricious = भन्नै नसकिने किसिमको She is so capricious that she changes the idea as she changes cloths उनको विचारधाराको बारेमा ठोकेर यसै हो भन्न सकिन्न किनकि तिनी लुगा बदलेकोझै गरी विचार परिवर्तन गरिरहन्छिन् ।
Decorum = औपचारिक ब्यवहार She is a model of decorum when she has guest at home घरमा पाहुना हुँदा गर्नुपर्ने औपचारिक ब्यवहारको लागि तिनी नमुनै छिन् ।
Eclectic = छनौटपूर्ण, उपयुक्त, सुसुज्जित The interior decoration that she has is eclectic तिनको घर भित्रको साजसज्जा ज्यादै सुसुज्जित छ ।
Fallacious = भ्रमपूर्ण The notion that the wealth brings happiness is fallacious धन नै सबै खुसीको स्रोत हो भन्ने तर्क भ्रमपूर्ण छ ।
Garrulous = गफाडी He is such a garrulous person that sometimes opens even the secret unknowingly उ यस्तो गफाडी छ कि गफको धुनमा कहिलेकाहि गोप्यकुरा पनि फुत्त खोलीहाल्छ ।
Hyperbole = अतिशयोक्ति, बढाइ चढाइ Considering him to be a leader of national level is nothing but a hyperbole उनलाई राष्ट्रिय नेताको तहमा राखी गुणगान गाउनु अतिशयोक्ति वाहेक केहि होइन ।
Idolatry = पुजक, प्रशंसक Folk music is so popular here that almost everyone is idolatry thereof यहाँ लोक गित यति प्रिय छ कि यहाँका सवैजसो त्यसका प्रशंसक छन ।
Jocose = हाँसो उठ्दो, हसाउने She does not like his jocose manner even if it is harmless उसको हसाउने प्रवृत्ति आपत्तिजनक नभएपनि उनी त्यसलाइ मनपराउन्नन् ।
Go न्य बाट के के कुरा भन्न सकिन्छ थाहपाई राख्नुहोस्
Go on with = निरन्तरता दिनु If we did not finish our homework today we would have to go on with it early morning tomorrow गृह कार्य आजै सिध्देन भने हामीले भोली सबेरै त्यसलाई निरन्तरता दिनु पर्छ ।
Go onto something = अर्कोमा लाग्नु Lets finish discussing on this topic as we have to go onto another one यस विषयको छलफललाई यही टुंग्याऔ किनकी अर्को विषयको छलफलमा हामी लाग्नै छ ।
Go out = बाँड्नु The invitation has not yet gone out निमन्त्रणा अझै बाडिएको छैन ।
Go out = सार्वजनिक हुनु Prime minister had resigned before the news thereof went out समाचार सार्वजनिक हुनु अघि नै प्रधानमन्त्रीले राजीनामा दिइसकेका थिए ।
Go out = प्रशारण हुनु The first episode of this serial will go out next friday यो धारावाहिक चलचित्रको पहिलो अंक आउने शुक्रवार प्रशारण हुनेछ ।
Go out = निभ्नु The light goes out every evening without prior information हरेक साझ वत्ति पूर्व सूचना वेगरनै निभ्ने गर्छ ।
Go out for = निस्कनु Every evening he goes out for drinking हरेक साझ पिउनको लागि उ निस्किन्छ ।
Go out on = कायम गर्नु From tomorrow we should not go out on strike भोलीबाट हामीले हडताल कायम गर्नु हुदैन ।
Go out of = वाहिरिनु She went out of the tournament already in first match तिनी पहिलो प्रतिष्पर्धामै खेलबाट वाहिरिन ।
Go out to = विदेशिनु Our daughter went out already ten years ago हाम्री छोरी १० वर्ष अघिनै विदेशिएकी हुन ।
0 comment