काठमाडौं - गृहमन्त्री रमेश लेखकले भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक छिटो पारित गर्नुपर्नेमा जोड दिनुभएको छ।
आज बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री लेखकले विधेयकमा संशोधन गर्ने कुराहरु पहिचान भएको भन्दै चाँडै नै टुङ्गोमा पुर्याउन आग्रह गर्नुभएको हो ।
विधेयक पारित गर्ने या नगर्ने भन्ने अधिकार भने समितिलाई दिइएको हुन्छ ।


0 comment