Unearth = उदांग वनाइदिनु, उत्खनन गर्नु As they unearthed the villages, they found some remnants of ancient civilization गाउ उत्खनन गर्दा तिनीहरूले प्राचिन सभ्यताका अवशेष फेलापारे

Vacillate = अनकनाउनु, निर्णय दिन नसक्नु Being uncertain which colour to choose, she vacillated and asked the shopkeeper to show  all possible colours कुन रंग रोज्ने भन्ने कुरामा निर्णय दिन नसक्दा तिनले पसलेलाई भएका जतिसवै रंगहरू देखाउन आग्रह गरिन

Waif = घरवार विहिन वच्चा वा प्राणी Even if he has his own children, he is inclined to adopt a waif आफ्नै वच्चावच्चीहरू हुंदाहुंदै पनि उस्ले एक घरवारविहिन वच्चालाई धर्मपुत्र वनायो

Yeoman = थोरै संपत्ति वा घरवार भएको, मध्यम वर्गिय Mostly yeoman participates in the politics राजनीति गर्ने धेरैजसो मध्यमवर्गिय हुन्छन

Zealot = अतिवादी Being a zealot, he tries to force his political beliefs on others अतिवादी ढिपिवाल भएको हुंदा आफ्नो आस्था अरुमाथि पनि लाद्न चहान्छ

Aberrant = भ्रमपूर्ण As the data used are of aberrant nature, we simply doubt the validity of your project proposal तथ्यांकहरू भ्रमपूण प्रकृतिको प्रयोग भएको हुंदा हामीलाई तपाइको परियोजना प्रस्तावको वैधता देखि सिधै शंका

Banal = उस्तै लाग्ने, नयापन नहुने वा मौलिकता नभएको वा चाख नलाग्दो, The comics hatched by him seem banal as they lack originality मौलिकताको अभावमा उस्को प्रहशनमा कुनै नयांपन छैन

Cacophonous = सुर नमिल्दो, The orchestra presented by the students last night was cacophonous हिजो वेलुकि विद्यार्थीहरूले प्रस्तुत गरेको संगित प्रस्तुतिमा प्रयोग भएका वाजाहरूको सुर एक अर्कासंगको समन्वयमा थिएनन

Daunt = तर्सिनु He was daunted by his father's intention to adopt an orphan एक टुहुरोलाई धर्मपुत्र वनाउने आफ्नो वावुको उदेश्य देखेर तर्सियो

Ebullient = उत्तेजना वा वढि चाख प्रदर्शन गर्नु Being an inquisitive child, his ebullient nature can not be repressed जे कुरा पनि थाहपाउनु पर्ने किसिमको वच्चा भएको हुंदा उस्को हरेक कुरामा चाख देखाउने वानी नियन्त्रण गर्न सकिदैन

Go बाट के के कुरा भन्न सकिन्छ थाहपाई राख्नुहोस

Go for somebody with  = आक्रमण गर्नु  She went for him with a sharp knife तिन्ले उन्लाई धारिलो चक्कुले आक्रमण गरिन 

Go for somebody  = लागि हुनु  What I advised him goes also for you  उस्लाई मैले जे सल्लाह दिए त्यो तिम्रो लागि पनि हो  

Go for something  = पक्षमा हुनु I do not know what other people eat but I go only for salad मलाइ थाहा छैन अरुले के खान्छन तर भने सलादमात्रै खाने पक्षमा छु

Go in = ढकल्नु As soon as the sun went in it grew cooler सुर्य ढल्कने वित्तिकै चिसो वढ्यो

Go in for = जांच दिनु Next week I will go in for IELTS अर्को हप्तामा आइल्टीस जांच दिदैछु

Go in for something  = लागि पर्नु She always goes in for collecting stamps तिनी सधै हुलाक टिकट संग्रहमा लागि पर्छिन  

Go into something = जोतिनु  The car lost its control and went into a tree  मोटर नियन्त्रण वाहिर गई रुखमा जोतियो  

Go off  = पडकिनु The gun went off suddenly by accident वन्दुक आफै एक्कासी पड्कियो

Go off  = निभ्नु The light went of the whole night yesterday हिजो पुरै रात विजुली गयो