काठमाण्डौं - हमासका शीर्ष नेता इस्माइल हनियाह इरानमा मारिएको समूहले जनाएको छ।
आज जारी एक विज्ञप्तिमा हमासले तेहरानस्थित उनको आफ्नै निवासमा इजरायली आक्रमणमा हानिया मारिएको बताएको छ ।
समूहका अनुसार मंगलबार सपथ ग्रहण गरेका नयाँ इरानी राष्ट्रपति मसुद पेजेस्कियानको उद्घाटन समारोहमा भाग लिएपछि हानियाको मृत्यु भएको समाचार छ ।
0 comment