Abate = कमहुनु, We had to wait for the storm to abate आधिंबेरी कम नहुन्जेल हामीलाई पर्खनुपर्यो

Baleful = डरलाग्दो, The fortune teller made a baleful prediction of terrible events to happen भविष्यवेत्ताले अनिष्ट घट्ना घट्ने भविष्यवाणी गरे

Cache = लुक्ने वा लुकाउने ठाउ The police followed the suspect upto cache where he had stored his loot प्रहरीले शंकास्पद ब्यक्तिलाई उस्ले लुटेका वस्तुहरू लुकाउने ठाउसम्मै पिछा गर्यो

Dank = ओसिलो The walls of the dungeon were dank and slimy जेलको भूमिगत तलाको भित्ताहरू ओसिलो काई जमेको थियो

Ecstasy = खुसिले उन्मत्त हुनु When Sita received her confirmation from Germany, she was in ecstasy जर्मनीबाट कन्फरमेसन आएकोमा सिता खुसिले उन्मत्त भइन्

Fanciful = काल्पनिक A fanciful scheme neglects the facts काल्पनिक योजनाले तथ्यहरूको वेवास्ता गर्दछ

Gadfly= अर्काको चित्त दुखाउने मानिस He is a gadfly and irritates everyone ( एउटा टोक्ने झिंगा जस्तो जस्को पनि चित्त दुखाउँछ)

Hackneyed = उस्तै लाग्दो वस्तु Mostly the Indian movies are made of hackneyed plots भारतिय सिनेमाहरू उस्तैलाग्दो एकै किसिमका घटनाक्रमबाट वनेका हुन्छन Ignoble = मर्यादामा आघात पार्ने A national level person should not do such an ignoble deed एक राष्ट्रियस्तरको ब्यक्तिले आफ्नो मर्यादामा आघात पार्ने यस्तो काम गर्नु हुदैन

Jaded = अमन भएको वा रूचि नहुने स्थिति For jaded appetite, one has to try for exotic foods रूचि नभएको वेला सधै खाने भन्दा अर्कै किसिमको मिठो खाना खाएमा भोक जाग्न सक्तछ

Go बाट के के कुरा भन्न सकिन्छ थाहपाई राख्नुहोस

Go for nothing  = व्यर्थको हुनु He did a very hard work but it went for nothing  उस्ले कडा परिश्रम गरेकै हो तर व्यर्थको भयो

Go on with somebody  = निरन्तरता दिनु I can not go on with you   तिमीसंगको मित्रतालाई निरन्तरता दिन सक्तिन

Go about something  = व्यस्त रहनु Despite his sickness he went about his routine work विरामी हुंदाहुदै पनि आफनो नियमित काममा ब्यस्त रह्यो

Go after = आकर्षित हुनु Knowing well that she is beautiful, nobody goes after  तिनी राम्री छिन भन्ने थाहा भएपनि कोहि पनि तिनी प्रति आकर्षित छैन  Go against something = विरुध्दमा लाग्नु His thinking goes always against dogma उस्को सोचाई सधै निश्चित सिध्दान्तको विरुध्दमा हुन्छ

Go along with = मिल्नु Our life style does not go along with each other हाम्रो जीवनशैली एक अर्कासंग मिल्दैन  

Go back with  = पछि हट्नु Once you decide you should not go back with निर्णय गरेपछि पछि हट्न मिल्दैन  

Go back to something = पुरानैमा फर्कनु I tought for years so I will never go back to it  मैले धेरै वर्ष पढाए त्यसलै त्यस्मै फर्कन चहान्न  

Go before = विगतको The present crisis is more than any that have gone before वर्तमान समस्या विगतको भन्दा वढिनै

Go before somebody = समक्ष पुग्न My resignation goes before my boss soon मेरो राजिनामा मेरो हाकिम समक्ष छिट्टै पुग्छ