Overbearing = आफ्नो इच्छा अरुमाथि लाद्ने बानी, लिँडेढिपी गर्ने बानी As he did not like the overbearing manner of his girlfriend, he broke the friendship आफ्नो केटी साथीको लिँडेढिपी गर्ने बानीले गर्दा उसले उनीसँगको मित्रतालाई त्याग्यो ।
Quail = लगातार चपाइरहनु, उग्राउनु She quailed to address a big crowd for the first time in his life पहिलो पटक एक ठूलो जमातको अगाडि बोल्न पर्दा तिनले डराएको महसुस गरिन ।
Ruminate = लगातार चपाइरहनु, उग्राउनु Goats and cows graze fast and ruminate at leisure बाख्रा र गाईहरू छिटोछिटो चर्छन् र फूर्सतमा उग्राउँछन् ।
Strut = घमण्डले फुलेर हिँड्नु She passed us struted by ignoring our greeting हाम्रो अभिवादनलाई वास्ता नै नगरी उनी हामी हुँदै अगाडि लागिन ।
Tumid = क्लिष्ट His presentation is loved by all because he prefers writing less tumid poems उस्का कविताहरू कम क्लिष्ट भएको हुंदा सबैले उसका प्रस्तुतिलाई मन पराउँछन ।
Unsavory = वेस्वादको, असंवेदनशील, अमिल्दो I do not like the unsavory mixture of curry and stale rice तरकारीसँग मिसाइएको वेस्वादको वासी भात मलाई मन पर्दैन ।
Vouchsafe = ग्यारेन्टी गर्नु I can vouchsafe you a good return on your investment तिम्रो लगानीको राम्रो प्रतिफल आउँछ भन्ने कुराको म ग्यारेन्टी गर्न सक्छु ।
Wrangle = झगडा गर्नु After the death of the father all the sons started wrangling over the inheritence बाबुको मृत्युपछि सबै छोराहरू अंशको कुरालाई एक अर्कासँग झगडा गर्न थाले ।
Approbation = अनुमती Awaiting the approbation of the court, he had to pass three weeks in district headquarter अदालतको अनुमतीको प्रतिक्षामा उसले जिल्ला सदरमुकाममा तीन हप्ता बिताउनु पर्यो ।
Brocade = बुट्टा भएको कपडा The sofa was covered with expensive brocade fabric सोफा बुट्टा भएको महँगो कपडाले छोपिएको थियो ।
Give बाट के के कुरा भन्न सकिन्छ थाहपाई राख्नुहोस
Give on to something = फर्कनु This window gives on to the street यो झ्याल सडक तर्फ फर्केको छ ।
Give out = वन्द हुनु After somedays our food supply will give out केहि दिन पछि हाम्रो खाद्यआपूर्ति वन्द हुनेछ ।
Give something out = वितरण गर्नु The teacher just gave out the question papers to the examinees शिक्षकले परिक्षार्थीहरुलाई भर्खरै प्रश्नपत्र वितरण गर्यो ।
Give over = वन्द गर्नु Give over your chattering, it disturbs my work तिम्रो फतफत वन्द गर यस्ले मेरो काममा वाधा दिन्छ ।
Give oneself over to = डुब्नु After the death of his wife he has given himself over to despair श्रीमतिको मृत्यु पछि उस्ले आफुलाई निराशामा डुवाएको छ ?
Give something over to something = छोडनु We have decided to give this piece of land over to public use हामीले यो जमिनको टुक्रा सार्वजनिक प्रयोजनको लागि छाड्ने निर्णय गरेका छौ ।
Give up = परित्याग गर्नु His health has improved after he gave up smoking धुम्रपान छोडेपछि उस्को स्वास्थ्य सुध्रिएको छ ।
Give oneself up = बुझाउनु After being disappeared for week, he finally gave himself up to police केहि हप्ता गायव भएपछि अन्तमा उस्ले आफै आफुलाई प्रहरी समक्ष बुझायो ।
Give something up to somebody = पेश गर्नु Give your passport up to authority for renewal नवीकरणको लागि तिम्रो राहदानी अधिकारी समक्ष पेश गर ।
Give up on somebody = आशा मार्नु I never give up on him since he is helpful उ सहयोगी भएको हुदा म उ संग कहिले आशा मार्दिन ।
0 comment