Disingenuous = परिपक्व . अनुभवी Young though he is, his remarks indicate that he is disingenuous उमेरमा कच्चै भए तापनि उसका अभिव्यक्तिहरूले उ परिपक्व भएको जनाउँछ ।
Extrapolation = अनुमान, प्रक्षेपण As per the extrapolation based on random queries, the ruling party may be defeated in the forthcoming elections छिटपुट सोधपुछको आधारमा गरिएको अनुमान अनुसार सत्तारुढ दल आगामी निर्वाचनमा पराजित हुन सक्छ ।
Fugitive = थोरै अवधिमात्रै टिक्ने, पलायन गर्न लागेको The present day films give only a fugitive impression to the spectators आजकालका सिनेमाहरू दर्शकहरूमा खाली केहीक्षणको लागिमात्रै प्रभाव छाड्ने किसिमका हुन्छन ।
Gusty = हुरी लागेको बेला Boating is hardly possible in a gusty weather हुरी लागेको बेलामा डुंगा खियाउनु प्रायः असम्भव हुन्छ ।
Hoax = हँसाउने कुरा वा ठट्टा Embarassed by the hoax, she reddened and went out ठट्टा पचाउन नसकी रातो मुख लगाउँदै तिनी बाहिर निस्किन ।
Inert = चल्ने शक्ति नभएको, कमजोर For being inert, he passes most of his time laying in bed हलचल गर्ने शक्ति नभएको हुँदा ऊ आफ्ना समय सुतेरै विताउछ ।
Lustrous = चम्किलो She is beautiful not because of her face but for her lustrous eyes अनुहारको कारणले नभै चम्किला आँखाका कारण तिनी सुन्दरी छिन ।
Musty = उमेर वा समयको कारण देखिएको बुढ्यौली वा थोत्रोपन Most of the palaces constructed during Rana period have now been musty राणाकालमा बनेका धेरैजसो दरबारहरू अहिले थोत्रा भएका छन् ।
Noisome = गनाउने The dumping of solid waste has turned the atmosphere of entire area noisome फोहर थुपार्ने कार्यले गर्दा पुरै वातावरणलाई दुर्गन्धपूर्ण बनाएको छ ।
Ovation = गडगडाहट ताली When renowned actor came on the stage, he was greeted by tremendous ovation जव लोकप्रिय कलाकार स्टेजमा आए, सबैले उन्लाई गडगडाहट तालीले स्वागत गरे ।
Feed बाट के के कुरा भन्न सकिन्छ थाहपाई राख्नुहोस
Feed something to = पाल्नु She has a large family to feed तिन्ले पाल्नु पर्ने ठूलो परिवार छ ।
Feed oneself = आफैले खानु A baby can not feed oneself वच्चा आफैले खान सक्तैन ।
Feed somebody something = कसैलाई केहि खुवाउनु Feed the baby an egg daily वच्चालाई हरेक दिन एउटा अण्डा खुवाउ ।
Feed on = वाच्नु The cows were feeding only on hay गाइहरु घासमात्रै खाएर वाचिरहेका थिए ।
Feed something with = आपूर्ति गर्नु The moving belts feeds machine with raw materials घुमीरहेको लत्ताले मेशिनलाई कच्चा पदार्थ आपूर्ति गर्छ ।
Feed into = भर्र्नु Feed input into this machine to produce the output उत्पादन प्राप्त गर्न यो मेशिनमा आवश्यक वस्तु भर ।
Feed up = वढाउनु You look very pale, feed up a bit तिमी फुस्रो देखिन्छौ खानाको मात्रा अलि वढाउ ।
Feed for = लागि खाना । दाना Here are the feeds left for hens कुखुरीहरुको लागि छुट्टाइएको दानाहरु यहि छन् ।
0 comment