Ruse = ठगी Getting into the cinema hall without paying ia an open ruse पैसा नै नतिरी हलभित्र पस्नु खुला ठगी हो ।
Stint = सीमा तोक्नु वा आफूलाई सीमित गर्नु She stinted herself of food in order to let the children enough छोराछोरीलाई खाना प्रशस्त होस भन्नाको खातिर उनले आफ्नो खानाको परिमाणलाई सीमित पारिन ।
+++Grill = कठिन प्रश्न राख्नु The police grilled the suspect for several hours with an intention to accuse अभियुक्त प्रमाणित गर्ने उद्देश्यले प्रहरीले शंकास्पद व्यक्तिलाई धेरै वर्षसम्म कठिन प्रश्न ग¥यो ।
Holocaust = आगजनीबाट भएको क्षति The distruction of the city was because of holocaust सहर आगजनीको कारण ध्वस्त भएको थियो ।
Indeterminate = अनिश्चित The interest rate has always remained indeterminate ब्याजदर सधंै अनिश्चित रहेको छ ।
Indigence = गरिबी, अभाव Elimination of indigence requires much effort गरिबी निवारण गर्न ठुलो प्रयत्नको खाँचो हुन्छ ।
Lunge = एक निमेषमा प्रहार गर्नु The fighting soldiers lunged at the enemy with their sword लडिरहेका सिपाहीहरूले एक्कासी शत्रुमाथि तरबारले प्रहार गरे ।
Low = गाई भैंसी कराएको आवाज From the hill top one can see the herd like ants but one can not hear the cattle low डाँडाको टुप्पाबाट गाईवस्तुहरू कमिलाजस्तो देखिएपनि तिनीहरू कराएको आवाज भने सुनिँदैन ।
Mutibility = परिवर्तन गर्न सकिने Everyone is the victim of mutability of fortune हरेक मानिस भाग्यमा आएको परिवर्तनको सिकार हुन्छ ।
Nomenclature = शब्दार्थ Latin is useful in defining medical nomenclature औषधि विज्ञानको शब्दार्थको परिभाषा गर्न लेटिन निकै उपयोगी हुन्छ ।
Freeze बाट के के कुरा भन्न सकिन्छ थाहपाई राख्नुहोस
Freeze at = मा जम्ने Water freezes at 0 degree सुन्य डिग्रिमा पानी जम्छ ।
Freeze something = जम्नु The severe cold froze tha pond अति चिसोले गर्दा पोखरी नै जम्यो ।
Freeze up = जमेर वन्द हुनु Our water pipe froze up हाम्रो पानीको पाइप जम्नाले वन्द भयो ।
Freeze in = चिसोले गर्दा Last night two men froze in death हिजो राती दुइजना चिसोको गर्दा मरे ।
Freeze something for = चिसो वनाइ राख्नु I buy extra meat and just freeze it for next week म केही वढि मासु किन्छु र अर्को हप्ताको लागि चिसो वनाइ राख्छु।
Freeze out = वन्द हुने अवस्था ल्याउनु Departmental stores have frozen out small shops सुपर मार्केटहरुले साना पसलहरु वन्द हुने अवस्था ल्याइदियो ।
0 comment