Homily = गंभीर चेतावनी His speeches tend always to be full of homilies उसका भाषणहरू सधैं चेतावनीपूर्ण हुने गर्छन्

Incorporate = मुख्य अंगसँग जोड्नु Comments received through email will be incorporated in the report इमेलबाट प्राप्त टिप्पणीहरू प्रतिवेदनमा समावेश गरिनेछन्

Itinerary = भ्रमण योजना Before starting the trip, we have to finalize the itinerary  भ्रमण सुरु गर्नुभन्दा पहिले नै भ्रमण योजना तय गर्नु पर्दछ 

Lucrative =  आर्थिक रुपबाट फाइदाजनक For finding a lucrative job, you have to train yourself in depth in E-commerce  धेरै तलब भएको काम पाउन तिमीले इकमर्शमा आफूलाई प्रशिक्षित गर्नु पर्दछ

Mutilate  = अंगभंग गरिदिनु Napoleonic invasion mutilated the map of Europe नेपोलियनको विजयले पुरै युरोपको राजनीतिक नक्सालाई बिगारिदिएको थियो

Noncommittal = अप्रतिबद्ध His noncommittal reply annoyed all of us उसको गैरजिम्मेवार जवाफले हामी सबैलाई झोक चलाइदियो

Nonchalance = बेमतलव, थाहा पाएको नपाएझैं गरी बस्ने She always tries to defeat her rivals with apparent nonchalance  तिनी सधंै आफ्ना विरोधीहरूलाई विना प्रतिकृया हराउने कोसिस गर्दछिन्

Outlandish = अनौठो नौलो  He prefers always outlandish clothes सधैं नौलो किसिमको लुगा मनपराउँछ

Precarious = खतरापूर्ण Since the stock was overpriced, it would be precarious to purchase it शेयरको मूल्य बढ्दै गएको अवस्था त्यो किन्नु खतरापूर्ण हुन्छ

Quandary = छनौट As she passed the entrance examination in both the renowned universities, she was in a quandary as to which university she should attain नाम चलेको दुवै विश्वविद्यालयमा प्रवेश परीक्षा पास गरेपछि उनलाई कुनचाहिँ विश्वविद्यालयमा भर्ना हुने हो भन्ने

++Free बाट के के कुरा भन्न सकिन्छ थाहपाई राख्नुहोस

Free somebody =  रिहा गर्नु The government denied to free the prisoners  सरकारले कैदीहरुलाई रिहा गर्न इन्कार गर्यो

Free something =  छुट दिनु The local authority has decided to free the tax to local products  स्थानीय सरकारले स्थानीय उत्पादनलाई कर छुट दिने निर्णय गरेको

Free somebody from something = मुक्त गर्नु Yoga exercise can free you from tension योगाभ्यासले तिमीलाई तनावबाट मुक्त गर्न सक्छ

Free from = उखेल्नु Free these plants from weeds यी विरुवाहरुको वरिपरिका झारहरु उखेल 

Free something for = छुट्याउनु The government has decided to free big money for the educational purposes  सरकारले शिक्षाको लागि ठूलै राशी छुट्याउने निर्णय गर्यो

Free somebody to  = अनुमती दिनु  Her parents did not free her to join dancing club  उन्का वावुआमाले उन्लाई नाचक्लव जाने अनुमति दिएनन