Tureen = सुप, झोल खाने गहिरो कचौरा Chinese people serve soup in porcelain tureen चिनियाँहरूले चिनिया माटोले बनेको गहिरो कचौरामा सुप दिन्छन् ।
Unsullied = वेदाग Even after resigning from the post, he was happy because his fame was unsullied जागिरबाट राजिनामा गरिसकेपछि पनि उसको प्रख्यातीमा कुनै दाग लागेन ।
Vortex = भूँवरी Drawn into the vortex of politics, he does not know the charm of life राजनीतिको भूँवरीमा परेको कारण, ऊ पारिवारिक जीवनको मिठासबाट अनभिज्ञ छ ।
Warble = चिरबिर गर्नु Every morning the birds warble outside my window हरेक दिन बिहान मेरो झ्याल बाहिर चराहरू चिरबिर गर्छन् ।
Brusque = खस्रो He thought that we were offended by his brusque reply उसको खस्रो जवाफले हाम्रो अनादर ग¥यो भन्ने उसले ठान्यो ।
Confound = छक्याउनु All his tricks failed to confound us हामीलाई छक्याउने उसका सबै दाउहरू असफल भए ।
Discrepancies = असान्दर्भिक, अमिल्दो, एक अर्कासँग बाझ्ने There are many discrepancies among the versions given about palace massacre from different quarters दरबार हत्याकाण्डबारे धेरै कोणबाट नमिल्दा भनाइहरू आएका छन् ।
Exculpate = दोषमुक्त गर्नु When the real culprit confessed she was exculpated of the crime साँचो अपराधीले अपराध स्वीकार गरेपछि तिनी दोष मुक्त भइन् ।
Functionary = अधिकृत If the files transfers from one functionary to another the decision becomes late यदि फाइल एक अधिकृतबाट अर्को अधिकृतमा पठाउने काममात्रै हुन्छ भने निर्णय ढिलो हुन पुग्छ ।
Grimace = दर्दपूर्ण अनुहार Although he was silent his grimace was indicating that he has pain ऊ चुप लागेर बसेको भए तापनि उसलाई दुखिरहेको छ भन्ने कुरा उसको अनुहारले बताइरहेको थियो ।
Force बाट के के कुरा भन्न सकिन्छ थाहपाई राख्नुहोस
Force somebody to = वाध्य पार्नु She forced me to handover the money तिनले मलाई पैशा बुझाउन वाध्य पारिन ।
Force oneself to = वाध्य हुनु The circumstances forced myself to speak परिस्थितिले गर्दा म बोल्न वाध्य भए ।
Force through = पसेर निस्कनु It is difficult to force through this crowd यो भिडमा पसेर निस्कन गाहारो हुन्छ ।
Force something through = अनुमोदन गर्नु The government forced the bill through the parliament सरकारले सदनबाटै यो विधऐक अनुमोदन गरायो ।
Force something into = कोच्नु He forced all the clothes into a bag उस्ले सबै लुगा एउटै ब्यागमा कोच्यो ।
Force something open = बलैले खोल्नु You have to force this door open तिमीले यो ढोका बलैले खोल्नु पर्छ ।
Force back something = बलैले रोक्नु She could not force back her tears तिन्ले बल गर्दा पनि आफ्नो आशु रोक्न सकिनन् ।
Force something down = बलैले निल्नु I was not hungry yet I forced down something म भोकाएको थिइन तैपनि केहि कुरा बलैले निले ।
Force something on somebody = कसैमाथि केहि कुरा लाद्नु He always tries to force his idea on us उ सधै उस्को विचार हामी माथी लाद्न खोज्छ ।
0 comment