Lucre = पैसा Preferring lucre to fame he writes only stories of popular appeal  ख्यातिभन्दा पनि पैसा कमाउने उसको धुन भएको हुँदा साधारण मानिसको लागि मात्र हुने खालका कथा लेख्ने गर्दछ

Lucid =  सजिलै बुझ्न सकिने He is an excellent teacher, he gives such a lucid explanation that even a child can grasp it very well उनी एउटा राम्रो शिक्षक हुन् उनले दिएको उदाहरण एक बालकले समेत सजिलै बुझ्न सक्छ

Mutinous  = अशान्त विद्रोही The soldiers became mutinous as the government decided to curtail their benfit  सरकारले सेनाले पाउँदै आएका सुविधा घटाउने निर्णय गरेको कारण सिपाहीहरू विद्रोही बन्न पुगे

+++Nonplus = नसोचेको व्यवहार प्रदर्शन गरी अरूलाई बोल्न नसक्ने पारिदिनु His dealing full of rudeness nonplussed all the invities joining the party उसको छुद्र व्यवहारले भोजमा आएका सबैलाई बोल्नु नबोल्नु पारिदियो

Nondescript  = खुट्याउन नसक्ने साधारण  Being a nondescript, nobody believes that he could be a detective सादा किसिमले आफूलाई प्रस्तुत गर्ने हुँदा जासुस होला भनेर कसैले विश्वास गर्दैनन्

Outskirts = सहरभन्दा बाहिर As he lives on the outskirts, he is not much aware of the activities carried-out in the city center सहरभन्दा बाहिरफेर बस्ने हुँदा सहरमा भएका क्रियाकलापप्रति अनभिज्ञ

Porous = प्वाल भएको Dancers prefer to wear porous clothing for easy paasage of air during dancing नाच्दाखेरि शरीरमा हावा खेल्न पाई छिट्टै पसिना नआउने हुँदा नर्तकीहरू प्वाल भएको लुगा लगाउन मनपराउँछन्

Quarantine = रोग सर्ला भनी छुट्टै राख्ने प्रथा The quarantine operating in the frontier did not allow the import of infected buffaloes  सीमामा रहेको रोगी वस्तु जाँच गर्ने कार्यालयले रोगी राँगाहरूको आयातलाई अनुमति दिएन

 Rusticate = गाउँतिर पठाइदिनु As they are very much fond of the city life I do not think that they can rusticate easily सहरमा बस्न मनपराउने भएको हुँदा तिनीहरू गाउँमा बसाइँ सर्लान् भन्ने मलाई लाग्दैन

 Stigma = लज्जाजनक अनूभूति There is less stigma attached to corruption now than there used to be पहिले भ्रष्टाचारभन्दा जति लज्जाजनक मानिन्थ्यो आजकाल मानिँदैन

Follow बाट के के कुरा भन्न सकिन्छ थाहपाई राख्नुहोस

Follow on =  पछ्याउनु You go first and I follow on later  पहिले तिमी जाउ पछि तिमीलाई पछ्याउछु

 Follow something = निम्त्याउनु A misfortume follows another एउटा दुभाग्र्यले अर्को निम्त्याउछ

 Follow by = पर्नु A lightening is quickly followed by a thunder विजुली चम्कने वित्तिकै चट्यांग पर्छ

 Follow with = साथसाथै गर्नु You should follow your treatment with plenty of rest उपचारका साथसाथै तिमीले प्रशस्तै आराम गर्नु पर्छ 

Follow somebody = पिछा गर्नु  The police were following him प्रहरिहरुले उस्को पिछा गरिरहेका थिए  

 Follow something = गई राख्नु Follow this road until you get to the end सडकको अन्त नआउञ्जेल बाटैबाटो गइराख  

Follow somebody's something  = कसैको केहि कुरा मान्नु  Follow my advice if you want to be successful सफल हुन चहान्छौ भने मेरो सल्लाह मान

Follow from = कारणले हुनु Disease always follows from starvation because the body is weakened रोग भोकको कारणले हुन्छ किनकी त्यतिखेर शरिर कमजोर हुन्छ

Follow something through =  निरन्तरता दिनु  Starting projects is one thing but follow them through is another योजनाहरु शुरु गर्नु एउटा कुरा हो त्यसलाई निरन्तरता दिनु अर्कै कुरा हो