Anarchy = अराजकता The never ending political instability has pushed the country into a state of anarchy सधैं रहिरहने राजनीतिक अस्थिरताले देशलाई अराजकताको स्थितितिर धकेलिदिएको छ ।
Browse = सरसरती हेर्नु वा खोज्नु He spends most of his time browsing the internet ऊ आफ्नो धेरैजसो समय इन्टरनेटमा काम लाग्दा सूचना खोज्नमै लगाउँछ ।
Condone = थाहा पाएर पनि विरोध नगर्नु Ruling party condoned the violence done by police as if nothing had happened सत्तारुढ दलले प्रहरीले गरेको हिंसालाई केही होइन भनेर थाहा नपाएझंै गरी बस्यो ।
Discredit = सच्चरित्रमा दाग लाग्नु The government of India led by Bajpeyi was discredited by the tehlka.com तहल्का डट कममार्फत गरिएको इन्टरनेट प्रसारणले बाजपेयी सरकारको सच्चरित्रमा दाग लाग्न पुग्यो ।
Exacerbate = झनै नराम्रो अवस्थामा पु र्याउनु The election of Saron to the post of Isreali Prime-minister has exacerbated the relation between Isreali and Palestine सेरोनको इजरायलको प्रधानमन्त्री पदमा भएको निर्वाचनले इजरायली र पेलेस्टिनबीचको सम्बन्धलाई झनै नराम्रो अवस्थामा पु र्याएको छ ।
Furor = होहल्ला । उत्तेजना The incidence of fund embezzlement created a furor among the employees कोषको दुरुपयोग गरेको घटनाले कर्मचारीबीच ठूलो होहल्ला सिर्जना गरिदियो ।
Grotesque = हाँसो उठ्दो र तर्साउने खालको During Gaijatra people go out by wearing grotesque costumes गाईजात्राको अवसरमा मानिसहरू हँसाउने र तर्साउने खालका लुगा लगाई बाहिर निस्कन्छन् ।
Hovel = भत्केको भग्नावशेष Because of the disaster created by earthquake, people are compelled to live in hovel भूकम्पले गरेको क्षतिको कारण मानिसहरू भग्नावशेष जस्तो भत्केको ठाउँमा बस्न बाध्य छन् ।
Inconsequential = महत्वहीन To go broken some glasses or plates during the the feast is inconsequential भोजभतेरमा केही ग्लास वा प्लेट फुट्नुलाई महत्वपूर्ण मानिदैन ।
Jargon = अप्ठ्यारा प्राविधिक शब्दहरू Since his article is full of gargon very few like it उसका लेख अप्ठ्यारा शब्दले भरिने हुँदा धेरै कमले मात्रै उसका लेखहरू रुचाउँछन् ।
Fold बाट के के कुरा भन्न सकिन्छ थाहपाई राख्नुहोस
Fold up = पट्याउनु He knows how to fold up the clothes neatly कपडा कसरी पट्याउनुपर्छ भन्ने उस्लाई थाहा छ ।
Fold something = केहि कुरा नफिजाउनु Young birds learn automatically to fold and unfold the wings चराका वच्चाहरुले पखेटा फिजाउन । नफिजाउन आफै सिक्छन् ।
Fold in = पटक पट्याउनु Fold this letter in two before putting it in the envelope खाममा हाल्नु अघि यो पत्रलाई दुइ पटक पट्याउ ।
Fold flat = फैलाउनु This garden table easily folds flat बगैचाको यो टेवल सजिलै उत्तानो पारी फैलाउन मिल्छ ।
Fold in = बेर्नु Fold this glass in a piece of paper यो गिलासलाई एक टुक्रा कागजमा बेर ।
Fold round = वरपरिबाट वेर्नु Fold this frame in newspaper यो फ्रेमलाई वरिपरिबाट पत्रिकाले बेर ।
Folded within = भित्रै चल्न छाड्नु That film folded within a week त्यो सिनेमा एक हप्तामै चल्न छाड्यो ।
Fold something in = अंगालोमा लिनु Father folded the tiny child in his arm वावुले सानो वच्चालाई आफनो अंगालोमा लियो ।
Fold away = गुटमुटिनु' The bed has folded away into the wall ओछ्यान सबै भित्ता तिर गएर गुटमुटिएको छ ।
0 comment