Anarchy = अराजकता The never ending political instability has pushed the country into a state of anarchy  सधैं रहिरहने राजनीतिक अस्थिरताले देशलाई अराजकताको स्थितितिर धकेलिदिएको  

Browse = सरसरती  हेर्नु वा खोज्नु  He spends most of his time browsing the internet आफ्नो धेरैजसो समय इन्टरनेटमा काम लाग्दा सूचना खोज्नमै लगाउँछ 

Condone = थाहा पाएर पनि विरोध नगर्नु Ruling party condoned the violence done by police as if nothing had happened  सत्तारुढ दलले प्रहरीले गरेको हिंसालाई केही होइन भनेर थाहा नपाएझंै गरी बस्यो 

Discredit = सच्चरित्रमा दाग लाग्नु The government of India led by Bajpeyi was discredited by the tehlka.com तहल्का डट कममार्फत गरिएको इन्टरनेट प्रसारणले बाजपेयी सरकारको सच्चरित्रमा दाग लाग्न पुग्यो

Exacerbate  = झनै नराम्रो अवस्थामा पु र्‍याउनु The election of Saron to the post of Isreali Prime-minister has exacerbated the relation between Isreali and Palestine सेरोनको इजरायलको प्रधानमन्त्री पदमा भएको निर्वाचनले इजरायली पेलेस्टिनबीचको सम्बन्धलाई झनै नराम्रो अवस्थामा पु र्‍याएको

Furor = होहल्ला उत्तेजना The incidence of fund embezzlement  created a furor among the employees कोषको दुरुपयोग गरेको घटनाले कर्मचारीबीच ठूलो होहल्ला सिर्जना गरिदियो

Grotesque  = हाँसो उठ्दो तर्साउने खालको During Gaijatra people go out by wearing grotesque costumes गाईजात्राको अवसरमा मानिसहरू हँसाउने तर्साउने खालका लुगा लगाई बाहिर निस्कन्छन् ।

Hovel = भत्केको भग्नावशेष Because of the disaster created by earthquake, people are compelled to live in hovel भूकम्पले गरेको क्षतिको कारण मानिसहरू भग्नावशेष जस्तो भत्केको ठाउँमा बस्न बाध्य छन्

Inconsequential  = महत्वहीन To go broken some glasses or plates during the the feast is inconsequential भोजभतेरमा केही ग्लास वा प्लेट फुट्नुलाई महत्वपूर्ण मानिदैन

Jargon = अप्ठ्यारा प्राविधिक शब्दहरू Since his article is full of gargon very few like it उसका लेख अप्ठ्यारा शब्दले भरिने हुँदा धेरै कमले मात्रै उसका लेखहरू रुचाउँछन्

Fold बाट के के कुरा भन्न सकिन्छ थाहपाई राख्नुहोस

Fold up =  पट्याउनु He knows how to fold up the clothes neatly कपडा कसरी पट्याउनुपर्छ भन्ने उस्लाई थाहा

Fold something = केहि कुरा नफिजाउनु Young birds learn automatically to fold and unfold the wings चराका वच्चाहरुले पखेटा फिजाउन नफिजाउन आफै सिक्छन्

Fold in = पटक पट्याउनु  Fold this letter in two before putting it in the envelope खाममा हाल्नु अघि यो पत्रलाई दुइ पटक पट्याउ

Fold flat  = फैलाउनु This garden table easily folds flat बगैचाको यो टेवल सजिलै उत्तानो पारी फैलाउन मिल्छ 

Fold in = बेर्नु Fold this glass in a piece of paper यो गिलासलाई एक टुक्रा कागजमा बेर  

Fold round = वरपरिबाट वेर्नु Fold this frame in newspaper यो फ्रेमलाई वरिपरिबाट पत्रिकाले बेर  

Folded within  = भित्रै चल्न छाड्नु  That film folded within a week त्यो सिनेमा एक हप्तामै चल्न छाड्यो 

Fold something in = अंगालोमा लिनु Father folded the tiny child in his arm वावुले सानो वच्चालाई आफनो अंगालोमा लियो

Fold away =  गुटमुटिनु' The bed has folded away into the wall ओछ्यान सबै भित्ता तिर गएर गुटमुटिएको