Eulogy = प्रशंसाको अभिव्यक्ति His latest film brought eulogies even from his critics उसको पछिल्लो सिनेमाले उसैका आलोचकहरूबाट समेत प्रशंसा बटुल्न सफल भयो ।

Fusillade = तोप वा गोलीको वर्षा  The assumption of  office of new commander was welcomed by fussilade नयाँ कमाण्डरको पद बहालीको खुसियालीमा लगातार तोप पड्काइयो ।

Grouse  = असन्तुष्टि प्रकट गर्नु  Students always grouse about the quality of food at hostel  होस्टलको खानालाई लिएर विद्यार्थीहरू सधैं असन्तुष्टि प्रकट गर्दछन् ।

Hubris = घमण्डी बानी वा स्वभाव Filled with hubris he did not heed my suggestion  घमण्डी स्वभाव भएको हुँदा उसले मेरो सल्लाहप्रति कुनै ध्यान दिएन ।

Inchoate = प्रारम्भिक अवस्थाको, अव्यवस्थित Before the construction took place, the site seemed like inchoate mass निर्माण सुरु गर्नुअघि निर्माण स्थल ज्यादै अव्यवस्थित देखिन्थ्यो ।

Jocular = ठट्यौलो पाराको Not does everyone like his way of making jocular remarks हरेकले उसको ठट्यौलो पाराले गर्ने अभिव्यक्ति मनपराउँदैनन्  ।

Kaput = बिग्रनु The car is kaput, now we have to walk गाडी बिग्रियो अब हामी हिँड्नुपर्छ  । 

Lumber =  गह्रुँगो तर हाँसो उठ्दो पाराले हिँड्नु As he is too fat, he lumbers like a bear ऊ चाहिनेभन्दा बढी मोटो भएको हुँदा भालुले जस्तै हाँसो उठ्दो पाराले हिँड्छ  । 

Myriad = ठूलो संख्यामा Myriad of locusts invaded the paddy field सलहको बथानले धानको खेतमा आक्रमण गर्‍यो  ।

Notable = उल्लेख गर्न योग्य His success can be regarded as notable उसको सफलतालाई उल्लेख गर्न योग्य मान्नुपर्छ  । 

Fling बाट के के कुरा भन्न सकिन्छ थाहपाई राख्नुहोस 

Fling something in =  हुरयाउनु It is not good to fling important papers in disgust रिसाउदै महत्वपूर्ण कागजात हुर्रयाउनु राम्रो होइन ।

Fling at  = हान्नु I saw him flinging stones at window मैले उस्लाई झ्यालमा ढुगा हान्दै गरेको देखे  ।

Fling on  = बजार्नु She flung her book on the table angrily and left the class रिसले टेवलमा किताव बजार्दै तिनी कक्षाबाट बाहिरिन ।

Fling to = पछार्नु A good mother never flings her children to the ground अशल आमाले कहिल्यै आफ्ना वच्चावच्चीलाई भुइमा पछार्दिनन्  ।

Fling open = ह्वात्त खोल्नु He flung open the door and got out  ढोका ह्वात्त खोलेर उ वाहिर निस्कियो ।  

Fling something at somebody  = लगाउनु Before flinging accusation at somebody think well अरुलाई आरोप लगाउनु अघि राम्ररी सोच   ।  
Fling oneself into  =  प्रवेश गर्नु  In few days she will fling herself into a new job केहि दिनमै तिनी नया काममा प्रवेश गर्नेछिन्  । 

Fling out of  = निस्कनु She flung out of the room and cried loud तिन्ले कोठाबाट वाहिर निस्केर वेस्सरी चिच्याइन  । 

Fling on something  =  हतारमा लगाउनु  He flung on his coat and ran to the bus stop हतारमा कोट लगाउदै उ वसस्टप तर्फ लाग्यो ।