Husband = फारो गर्नु जतन गरी प्रयोग गर्नु Marathon runners must husband their energy otherwise they can not keep running for entire distance म्याराथुन धावकहरूले पुरै शक्तिको प्रयोग नगरी विस्तार विस्तार दौडनु पर्दछ अन्यथा पूरै दूरी पार गर्न सक्तैनन ।
Inadvertently = थाहै नपाइकन She was afraid that she might make many mistakes inadvertently थाहै नपाइकन धेरै त्रुटी गरेकी भनेर तिनी डराइन् ।
Jocund = ठट्यौलो Everyone likes him because he is jocund उ ठट्यौलो भएको हुँदा सबैले मन पराउँछन् ।
Knead = मुछ्नु For making good clay pots one has to knead the clay very well राम्रा माटाका भाडा बनाउनका लागि माटो पनि राम्ररी मुछ्नु पर्दछ ।
Lumen = चहकताको मात्रा Power is measured in watts whereas the brightness in lumen शक्तिको मात्रा वाटमा नापिन्छ भने चम्किलो पना चहकताको मात्रामा ।
Mundane = सांसारिक He is mundane and thus has no interest in spiritual discussion ऊ संसारिक कुरामा विश्वास गर्ने भएकाले उसलाई आध्यात्मिक छलफलमा चाख छैन ।
Novelty = नंयाँ कुरा In today's world, computer is no longer a novelty आजको विश्वमा कम्प्युटर कुनै नौलो कुरा होइन ।
Outstrip = पछाडि पार्नु He won gold medal by outstripping all his competitors सबै प्रतिस्पर्धीलाई पछाडि पार्दै ऊ सुनको तक्मा हात पार्न सफल भयो ।
Platitude = पुरानै अभिव्यक्ति For professional it does not suit to express in always platitudes पेसागत रुपबाट दक्षहरूको लागि सधैं उही अभिव्यक्ति सुहाउने कुरा होइन ।
Quorum = गणपुरक The meeting could not take place because quorum was not present गणपुरक संख्या नपुगेको हुँदा बैठक बस्न सकेन ।
Fly बाट के के कुरा भन्न सकिन्छ थाहपाई राख्नुहोस
Fly out of = उडदै वाहिरिनु An aircraft is flying out of Kathmandu valley एउटा हवाइजहाज उडदै काठमाण्डौ उपत्यका बाट वाहिरिदै छ ।
Fly to = तिर उडनु A passenger plane will fly to Hongkong at 2 PM दिनको २ वजे एक यात्रुवाहक हवाइजहाज हंगकंग तिर उडनेछ ।
Fly overhead = टाउकै माथि उडनु This morning I saw a plane flying overhead आज विहान मैलै एउटा हवाइजहाज टाउकै माथि उडिरहेको देखे ।
Fly something = केहि चिज उडाउनु Only experienced pilots fly large passenger aircraft अनुभवी पाइलटहरुले मात्रै धेरै यात्रु भएको जहाज उडाउछ ।
Fly something = फहराउनु Fly the flags before the match begins खेल शुरु हुनु अगावै झण्डा फहराउ ।
Fly down to = तलतिर ओर्लनु A dog flew down to road after the cat विरालोलाई लखेटदै एउटा कुकुर तल बाटा तिर ओर्लियो ।
Fly to meet = झुम्मिनु The children flew to meet their mother वालवालिकाहरु आमालाई भेटन झुम्मिए ।
Fly through = बतासिदै आउनु A large stone came flying through the window एक ठूलो ढुंगा बतासिदै झ्याल भित्र आयो ।
Fly open = ह्वांग पार्नु He gave the door a kick and it flew open उस्ले ढोकामा लात्तीले हान्दा ढोका ह्वांग भयो ।
Fly by = वित्नु With approaching October the summer flies by अक्टोवर शुरु हुंदै गर्दा वर्षा ऋतु वित्छ ।
0 comment