Turpitude = खराब आचरण Being guilty of moral turpitude, the immigration issued to the expatriate a notice to leave the country खराब आचरणको कारण अध्यागमनले विदेशीलाई देश छाड्ने सूचना जारी ग¥यो ।
Unwitting = परिबन्दमा पर्नु Having known that she had become an unwitting tool of the swindlers, the police set her free ठगहरूको परिबन्दमा परेर मात्रै तिनी फसेकी रहिछन् भन्ने थाहा पाएपछि प्रहरीले उनलाई मुक्त गरिदियो ।
Volition = इच्छा On her own volition, she abandoned her patrimony आफ्नै इच्छामा उनले पैत्रिक सम्पत्ति त्यागी दिइन् ।
Wane = सानो हुँदै जानु When lit a candle wanes बल्दै जाँदा महिन झन्झन् सानो हुँदै जान्छ ।
Ameliorate = सुधार्नु, झन् राम्रो बनाउनु Social workers always attempt to ameliorate the condition of the backward people सामाजिक कार्यकर्ताहरू सधैं पिछडिएको जातिको स्थिति सुधार्ने प्रयास गर्दछन् ।
Bungle = राम्रो वा ब्यवस्थित रुपले गर्न नसक्नु He was fired because he bungled the assignment जिम्मा दिएको काम राम्रोसँग गर्न नसक्दा उसलाई कामबाट निकालियो ।
Complaisant = खुसी पार्ने प्रवृत्ति She is very happy because she got a complaisant husband भनेको मान्ने लोग्ने पाएकोमा तिनी ज्यादै खुसी छिन् ।
Dirge = दुःख पर्दा बज्ने संगीत Radio broadcasts the dirge on the sad demise of the head of the state राज्य प्रमुखको मृत्युमा रेडियो शोकपूर्ण संगीत बजाउँछ ।
Esoteric = बुझ्न गाह्रो क्लिस्ट For esoteric poems he is very famous क्लिस्ट कविताका लागि ऊ ज्यादै प्रख्यात छ ।
Futile = ब्यर्थको He made many attempts to solve the problem but all of them turned futile समस्या समाधान गर्ने उसले धेरै प्रयास ग¥यो तर सबै ब्यर्थ भयो ।
Grovel = घुँडा टेक्नु Although he was defeated, he did not grovel हारे तापनि उसले घुँडा टेकेन ।
Flow बाट के के कुरा भन्न सकिन्छ थाहपाई राख्नुहोस
Flow into = वग्दै अन्त्य हुनु Most of the rivers flow into the sea धेरै जसो नदिहरु वग्दै गएर समुद्रमा अन्त्य हुन्छन् ।
Flow down = खस्नु She could not control the tears flowing down तिनले खसिरहेको आशुलाई रोक्न सकिनन् ।
Flow round = घुमिरहनु Blood flows round the body रगत शरिर भरी घुमिरहन्छ ।
Flow upward = मास्तिर उठ्नु Hot current always flows upward तातो हावाको मुस्लो सधै मास्तिर उठ्छ ।
Flow over = लहराउनु She looks very beautiful when her hair flows over the shoulder कपाल कांघभरी लहराउदा तिनी ज्यादै सुन्दर देखिन्छिन् ।
Flowing with = परिपूर्ण हुनु This village is flowing very much with milk and honey यो गाउ दुध र महले परिपूर्ण छ ।
Flow in throughout = भरिनै फैलनु The election result flows in through out the country very fast चुनावको नतिजा देशभरि निमेषमै फैलन्छ ।
Flow from = पाउनु Many benefits to poorer section will flow from this project यो आयोजनाबाट गरिवहरुले धेरै फाइदा पाउनेछन् ।
Flow out of = वाहिर जानु Profit from investment should not flow out of the country लगानीबाट प्राप्त प्रतिफल देशबाट वाहिर जानु हुदैन ।
Flow over somebody = प्रभाव पर्नु The benefits of this program is flowing over us positively यो आयोजनाबाट प्राप्त फाइदाले हामी माथि सकारात्मक प्रभाव पारिरहेको छ ।
0 comment