Jolity  = आनन्द The festival should be as such where both young and old can join in general jollity  चाडबाड भनेको यस्तो हुनुपर्छ जहाँ तन्नेरी र बूढा दुवैले आनन्द लिन सकून्  ।

Kip = निदाउनु, सुत्नु During summer kipping outside is possible because inside is very hot गर्मी महिनामा बाहिर सुत्न सकिन्छ किनकि भित्र गर्मी हुन्छ  ।

Lurid =  रंगिन बहुरंगी During sunset the sky becomes very much lurid सुर्यास्तमा आकास ज्यादै रंगीन हुन्छ  ।

Morose = दिक्दारीपूर्ण He acted morose for months for his being suddenly dismissed एक्कासी जागिरबाट निकालिएकोमा ऊ महिनौसम्म दिक्दारपूर्ण व्यवहार गर्‍यो  ।

Nubile = विवाहयोग्य उमेरकी महिला The parents tend to be worried about their nubile daughter बाबुआमाहरू उमेर पुगेकी छोरीका बारेमा चिन्ता गर्छन्  ।

Overt = देखिने As per law one may be tried only for overt crime  कानुनअनुसार देखिएको अपराधका लागि मात्र मुद्दा चलाउन मिल्छ  ।

Plasticity = बांगिन सक्ने गुण When clay dries out it loses its plasticity  जब माटो सुक्छ यसले आफ्नो बांगिन सक्ने गुण हराउँछ  ।

Quay = जहाज अडाउने ठाउँ Because of the negligence on the part of the crews two ships crashed into the quay चालक दलको लापरवाहीको कारणले गर्दा अडाउने ठाउँमा दुई जहाज एकअर्कासँग जुध्न पुगे  ।

Resonant = आवाजमा जोसिलो He always receives big applause when he appears  in stage with with his resonant voice आफ्नो जोसिलो आवाज लिएर जब उ स्टेजमा आउँछ उसले थपडीको ठूलो स्वागत पाउँछ  ।

Solicitious = चिन्तितMostly the parents tend to very much solicitious about the performance of their studying children  बाबुआमाहरू विशेष गरी आफ्ना बालबालिकाको पढाइको नतिजाबारे चिन्तित हुने गर्छन्  । 

Fix बाट के के कुरा भन्न सकिन्छ थाहपाई राख्नुहोस

Fix something to =  ठोक्नु We like to fix a shelf to this wall  हामीलाई यो भित्तामा एउटा तखता ठोक्न मा लागेको छ  ।

Fix something on somebody = लगाउनु He always tries to fix a blame on me उ सधै मलाई एउटा न एउटा दोष लगाउने कोशिश गर्छ ।

Fix something in something  = राख्नु I can not fix your name in my mind  म तिम्रो नाम यादराख्न सक्तिन ।

Fix something on something = एक टक लगाउनु He has a bad habit of fixing eye on somebody's face अरुको अनुहारमा एकटक लगाएर हेरिरहने उस्को खराव वानी छ ।

Fix something at = तोक्नु We have fixed the rent at 20,000 a month  हामीले भाडा महिनाको २०,००० भनी तोकेका छौ ।  

Fix something  = बनाउनु I want to fix my watch immediately because it has stopped मेरो घडी बनाउन चहान्छु किनकि यो वन्द भएको छ । 

Fix something = कोर्नु He fixes his hair carefully before setting out वाहिर निस्कनु अघि उ राम्ररी कपाल कोर्छ ।

Fix up something with = मिलाउनु I have to fix up a meeting with him this week यो हप्ता उसंग एउटा भेटघाट कार्यक्रम मिलाउनु पर्छ ।  
Fix somebody something = लगाउनु ःMay I fix you somehting to drink के तिमीलाई केहि पिउने कुरा लगाउन सक्छु ?    

Fix something up = सिगार्र्नु We have to fix this cottage up before we move in सर्नु अघि हामीले यो घरटहरालाई सजाउनु छ  ।