काठमाडौं - काठमाडौं उपत्यकामा भोलि (बिहीबार) सार्वजनिक विदा दिइएको छ।
सरकारले मत्यस्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं, ललितपुर र भक्तपुरमा सार्वजनिक विदा दिएको हो।
गृह मन्त्रालयले सार्वजनिक विदाको जानकारी दिएको छ।
बुधबार, ९ जेष्ठ, २०८० मा प्रकाशित
जीवन थापा

0 comment