काठमाडौं - डिजिटल अर्थतन्त्रलाई प्रोत्साहन गर्न नेपालमा कानुनी रूपमा दर्ता भएका सामाजिक सञ्जालहरू मार्फत व्यावसायिक क्रियाकलाप विस्तार गर्न प्रोत्साहन गरिने नीति सरकारले लिएको छ।
यसैगरी, छापा तथा विद्युतीय सञ्चार माध्यमहरू (रेडियो, टिभी, अनलाइन) लाई प्रवर्द्धन गर्न र उनीहरू मार्फत प्रवाह हुने लोक कल्याणकारी विज्ञापनका लागि सरकारले रु. ५ अर्ब ९३ करोड बजेट विनियोजन गरेको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जानकारी दिए।


0 comment